स्थानीय सरकार

गोकुलगंगामा किसानलाई ८० प्रतिशत अनुदानमा किवीको विरुवा वितरण

रामेछाप- रामेछापको गोकुलगंगा गाउँपालिकाले किसानहरुलाई किवी र ओखरको विरुवा वितरण गरेको छ । गाउँपालिका भित्र रहेका कृषि फार्म र किवी...

पुरा पढ्नुहोस्

मेयरको भनाई प्रति पत्रकार महासंघ सहित ८ संगठनको आपत्ति, मेयरले गरे आत्मालोचना

रामेछाप– मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले नगरपालिकाको नगरसभामा पत्रकारहरुलाई गाली गरेको भन्दै नेपाल पत्रकार महासंघ सहित ८ संघसंगठनहरुले...

पुरा पढ्नुहोस्

बालबालिका र जेष्ठ नागरिक प्रति जनप्रतिनिधिको मायाः न्यानो कपडा बोकेर घरमै पुग्छन भेट्न

रामेछाप– हाम्रो नेपाली समाज आफूभन्दा ठूलालाई सम्मान र सानालाई माया गर्ने समाज हो । हाम्रो धर्म, परम्परा, सांस्कृतिक र व्यवहारले...

पुरा पढ्नुहोस्

रामेछापको सुकाजोरमा बन्ने भयो सुविधा सम्पन्न कभर्ड हल

रामेछाप– रामेछाप नगरपालिकामा सुविधा सम्पन्न कभर्ड हल निर्माण हुने भएको छ । रामेछाप नगरपालिका र संघीय सरकारको संयुक्त लगानीमा रामेछाप...

पुरा पढ्नुहोस्

रामेछाप नगरमा व्यवासायिक पशुपालनको लागि किसानलाई तालिम

रामेछाप– रामेछाप नगरपालिकाले पशुपालन कृषकहरुलाई पशुपालनको लागि आवश्यक पर्ने ज्ञान सहितको तालिम दिन थालेको छ । नगरको ९ ओटै वडामा...

पुरा पढ्नुहोस्

रामेछापको कामः ‘वडामै योजना सम्झौता, अशक्तलाई परिचयपत्र, क्षमता भएकालाई लोकसेवाको कक्ष’

श्रीधर घिमिरे, गोठगाउँ– स्थानीय सरकार भनेकै गाउँका नागरिकको समस्या बुझ्ने नजिकको सरकार हो । रामेछाप नगरपालिकाले समस्या बुझ्ने मात्रै हैन्...

पुरा पढ्नुहोस्

१६ महिनाको समिक्षाः गत वर्ष ८७ % खर्च हुँदा यो वर्षको चार महिनामा पुँजीगत खर्च १६ प्रतिशत

रामेछाप– खाँडादेवी गाउँपालिकाले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो चौमासिकको कार्यप्रगतिको समिक्षा गरेको छ । विहिबार गाउँपालिकामा आयोजित...

पुरा पढ्नुहोस्

चुनावमा बोलेको बाचा पुरा गर्दै जनप्रतिनिधि, गाउँमै खुल्यो शहरी स्वास्थ्य केन्द्र

रामेछाप– स्थानीय तहको चुनावमा गाउँ गाउँ गएर भोट माग्ने उम्मेद्वारले भनेका थिएः ‘हामीलाई भोट दिनुसो, तपाईको गाउँमा खाने पानी ल्याउँछौँ,...

पुरा पढ्नुहोस्

‘लैंगिक हिंसा अन्त्य गर्ने जिम्मा महिलाको मात्रै हैन्’ –उपप्रमुख खड्का (भिडियो)

रामेछाप– रामेछाप नगरपालिकाको उपप्रमुख सृजना खड्काले लिङ्गको आधरमा गरिदै आएको विभेद अन्त्य गर्ने जिम्मा महिलाको मात्रै नभएको बताउनुभएको छ ।...

पुरा पढ्नुहोस्

अपाङ्गताको पक्षमा बोलीरहने वरिष्ठ पत्रकार नयाँघरे सहित ३ जना सम्मानित

रामेछाप– अपाङ्गताको क्षेत्रमा क्रियाशिल रामेछापका वरिष्ठ पत्रकार बद्री नयाँघरे सहित ३ जनालाई मन्थली नगरपालिकाले सम्मान गरेको छ । मन्थली नगरपालिकामा...

पुरा पढ्नुहोस्
Page 8 of 10 1 7 8 9 10