Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home स्थानीय सरकार

गोकुलगंगामा किसानलाई ८० प्रतिशत अनुदानमा किवीको विरुवा वितरण

संवादाताः कुमार श्रेष्ठ
माघ १५, २०७७

रामेछाप- रामेछापको गोकुलगंगा गाउँपालिकाले किसानहरुलाई किवी र ओखरको विरुवा वितरण गरेको छ । गाउँपालिका भित्र रहेका कृषि फार्म र किवी खेत गर्ने किसानलाई ८० प्रतिशत अनुदानमा ३ हजार किवी र एक हजार ओखको विरुवा वितरण गरेको हो ।

गोकुलगंगा गाउँपालिकामा व्यवसायिक रुपमा किवी खेती गर्ने किसानहरुलाई केही कृषि फार्म मार्फत पाउने गरी र केही सिधै किसानले नै पाउने गरी किवी र ओखरको विरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारले बताए । अध्यक्ष सुनुवारले भने– ‘गोकुलगंगा गाउँपालिकाका वडा नं ३ रस्नालुलाई किवी पकेट क्षेत्रका रुपमा विकास गरेका छौँ । त्यस्तै अरु सबै वडामा समेत किवी खेती फस्टाउने हुनले यो आर्थिक वर्षमा गाउँपालिका भरीका करिव दुई सय किसानहरु लाभन्वित हुने गरी विरुवा वितरण गरेका छौ । हामीले ८० प्रतिशत अनुदानमा विरुवा दिदाँ किसानहरु कृषिमा आकर्षित हुनुको साथै उनिहरुलाई आर्थिक रुपमा समेत सहयोग पुग्छ ।’

गाउँपालिकाले विगत वर्ष देखि नै किवी खेतीमा किसानलाई सहयोग गर्दै आएको र यस वर्ष गाउँपालिकाभरी करिब २० टन किवी उत्पादन भएको गाउँपालिका अध्यक्ष सुनुवारले बताए ।

कृषि र पशुपालन गरी गाउँपालिकामा १८ ओटा पकेट क्षेत्र बनाएको गाउँपालिकाले मुख्य गरी पशुपालनमा चौरी पालन, माछा पालन, बाख्रा पालन, बंगुर पालन, गाइ पालन, कुखुरा पालन र कृषिमा आलु खेती, किवी खेती, सिमी खेती, केरा खेती, अर्गेली खेती, स्याउ खेती, जडीबुटी खेती जस्ता कुरालाई पकेट कै रुपमा विकास गरेर किसानहरुको आयआर्जनमा बृद्धि गराउँदै कृषि र पशुपालनमा पालिकालाई आत्म निर्भर बनाउने गरी कृषिमा ठूलो लगानी भएको अध्यक्ष सुनुवारको भनाई रहेको छ ।

Related Posts

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’
समाचार

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’

संवादाताः हाम्रो प्रहार
पुस १७, २०८२
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले जनप्रतिनिधिहरूले चुनावका बेला गरेका वाचाहरू भाषणमा मात्र सीमित नराखी काममै उतारेर देखाएको बताएका...

पुरा पढ्नुहोस्
गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति
समाचार

गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति

संवादाताः रामचन्द्र वि.क.
पुस १४, २०८२
0

रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा गाउँमै पुगेर दिन थालेको छ । गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर...

पुरा पढ्नुहोस्
रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा
समाचार

रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा

संवादाताः रामचन्द्र वि.क.
भदौ २२, २०८२
0

रामेछाप- रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बालमैत्री शासनयुक्त नगर हुन पुरा गर्नु पर्ने ५१ ओटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper