स्वास्थ्य

रामेछापका ८ स्थानीय तहलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री सहयोग

रामेछाप– नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले रामेछाप जिल्लाका ८ स्थानीय तहलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । मञ्चले...

पुरा पढ्नुहोस्

चिसापानीका कोरोना संक्रमितलाई घरमै औषधि

रामेछाप– नेपाली काँग्रेस चिसापानी–काठमाण्डौ सम्पर्क समितिले मन्थली नगरपालिका वडा नं ८ चिसापानीमा कोरोना संक्रमित भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था बुझ्न मेडिकल...

पुरा पढ्नुहोस्

गाउँपालिका उपाध्यक्ष सहित गुम्देलका ५९ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन

रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका स्थानीय जनप्रतिनिधि सहित ६ जनामा कोरोना पुष्टि भएपछि उनिहरुको सम्पर्कमा आएका र...

पुरा पढ्नुहोस्

लिखु हाइड्रोमा काम गर्ने दुई जनामा कोरोना पुष्टि, रामेछापमा सक्रिय संक्रमित २७

रामेछाप- रामेछापमा थप दुई जनामा कोरोना भाइरस पुष्टि भएको छ । कोरोना भाइरस पुष्टि हुने दुई जना लिखु–४ हाइड्रोपावरमा कार्यरत...

पुरा पढ्नुहोस्

निःशुल्क छाला तथा यौन रोग शिविरमा ९० जनाले लिए सेवा

रामेछाप- सदरमुकाम मन्थलीमा आयोजित निःशुल्क छाला तथा यौन रोग परिक्षण शिविरमा ९० जनाले सेवा लिएका छन् । मन्थली पोलिक्लिनिक एण्ड...

पुरा पढ्नुहोस्

कोरोना भाइरस विरुद्धको खोप सुरक्षित छ ढुक्क भएर लगा‍औँ

कोरोना भाइरस विरुद्धको खोप सुरक्षित छ ढुक्क भएर लगा‍औँ- जितेन्द्र कर्ण, प्रमुख स्वास्थ्य कार्यालय रामेछाप

पुरा पढ्नुहोस्

रामेछापमा कोरोना विरुद्धको दोस्रो चरणको खोप आइतबार देखि लगाइने

रामेछाप– रामेछाप जिल्लामा कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप आइतबार देखि लगाउन सुरु गरिने भएको छ । दोस्रो चरणमा थप...

पुरा पढ्नुहोस्

गाउँमै भिडियो एक्सरे

रामेछाप– रामेछाप जिल्लाको खाँडादेवी गाउपालिका वडा नं ५ पकरबासका महिलाहरुको निःशुल्क भिडियो एक्सरे तथा स्वास्थ्य परीक्षण भएको छ । अस्पताल...

पुरा पढ्नुहोस्

खाँडादेवीमा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

रामेछाप– खाँडादेवी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत जिल्ला आयुर्वेद...

पुरा पढ्नुहोस्

सुनापतिको बेथानमा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

रामेछापको सुनापति गाउँपालिका वडा नं ४ बेथानमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । आयुर्वेदिक उपचार प्रणाली सँग जोडिएको...

पुरा पढ्नुहोस्
Page 1 of 2 1 2