समाचार

नयाँ वर्षमा काठमाडौँ–ताँवेडाँडा ‘बाइक यात्रा’

रामेछाप- रामेछापको उत्तरी क्षत्रमा अवस्थित पर्यटकीय स्थल ताँबेडाँडाको पर्यटन प्रवर्द्धन गर्न ‘बुलेट बाइक यात्रा’ हुने भएको छ । सङ्घीय राजधानी...

पुरा पढ्नुहोस्

नेपाली काँग्रेस रामेछाप नगरद्वारा टाहार अग्नि पीडितलाई ६५ हजार आर्थिक सहयोग

रामेछाप– नेपाली काँग्रेस रामेछाप नगर समितिले टाहार अग्नि पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । चैत्र १ गते आगलागी हुँदा...

पुरा पढ्नुहोस्

काँग्रेस शुभेच्छुक संस्था समन्वय विभाग प्रदेश प्रमुखमा उज्ज्वलराम घिमिरे

रामेछाप- नेपाली काँग्रेस बागमती प्रदेशको शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखमा उज्ज्वलराम घिमिरे मनोनयन भएका छन् । बागमती प्रदेश सभापति इन्द्रबहादुर...

पुरा पढ्नुहोस्

नेपाल तरुण दल रामेछापको रिक्त पदमा मनोनयन

रामेछाप- नेपाल तरुण दल जिल्ला कार्य समिति रामेछापले समितिमा रिक्त रहेका पदाधिकारी तथा सदस्यहरू थप गरेको छ । शनिवार नेपाल...

पुरा पढ्नुहोस्

लिट्टिल स्टार स्कुलको १७ औँ एसइई ब्याचको बिदाइ 

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा रहेको लिट्टिल स्टार अंग्रेजी स्कुलबाट २०८० सालमा एसइई परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई सफलताका कामना सहित विद्यालयले...

पुरा पढ्नुहोस्

एउटै किसानले धेरै ठाउँमा अनुदान मात्रै लिन खोज्नु गलत हो– नगर प्रमुख श्रेष्ठ

रामेछाप– मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले एउटै किसानले धेरै निकायबाट अनुदान मात्रै लिन खोज्नु गलत भएको बताएका छन् ।...

पुरा पढ्नुहोस्

खेलाडी विद्यार्थी पुरस्कृत

रामेछाप– रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको लिट्टिल स्टार अङ्ग्रेजी विद्यालयले खेलाडी विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । यस अघि विद्यालयले आयोजना...

पुरा पढ्नुहोस्

व्यक्तिगत सहयोगमा स्काउट पोसाक वितरण

रामेछाप– रामेछापको सुनापति गाउँपालिका वडा नं ४ बेथानमा रहेको कुशेश्वर माविको स्काउट ट्रुपलाई व्यक्तिगत सहयोगमा स्काउट पोसाक वितरण भएको छ...

पुरा पढ्नुहोस्

महाशिवरात्रि पर्वमा विविध कार्यक्रमको आयोजना

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा महाशिवरात्रि पर्वको अवसरमा विविध कार्यक्रमको आयोजना भएको छ। फाल्गुन शुक्रवार मन्थलीमा रहेको ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रले विविध कार्यक्रमको...

पुरा पढ्नुहोस्

गेलुमा निःशुल्क पशुपन्छी शिविर, १ हजार पाँच सय पशुपन्छीको उपचार

रामेछाप– रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलुमा एक दिने निःशुल्क पशुपन्छी शिविर सम्पन्न भएको छ । मन्थली नगरपालिका...

पुरा पढ्नुहोस्
Page 23 of 77 1 … 22 23 24 … 77