Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

खेलाडी विद्यार्थी पुरस्कृत

संवादाताः कैलाश खत्री
चैत्र २, २०८०

रामेछाप– रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको लिट्टिल स्टार अङ्ग्रेजी विद्यालयले खेलाडी विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । यस अघि विद्यालयले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगितामा भाग लिएर विजयी भएका खेलाडीहरूलाई पुरस्कृत गरेको हो ।

फागुन ३० गते बुधवार विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार दिइएको थियो । विद्यालयकै अन्तर सदन स्तरीय खेलकुद प्रतियोगितामा विजयी भएका खेलाडीहरू लाई विद्यालयका प्रधानाध्यापक रमेश फुयाल, सहायक प्रधानाध्यापक हस्त बहादुर लामा, खेल शिक्षक समिर घिमिरे र जीवन पहरीले संयुक्त रूपमा मेडल प्रमाणपत्र र शैक्षिक सामाग्री सहित पुरस्कृत गरेका हुन् । पुरस्कृत हुनेमा फुटबल खेल तर्फ प्रथम भएको एसिया सदन र द्वितीय भएको प्यासिफिक सदन रहेका छन् ।

त्यसै गरी लङ जम्प, हाई जम्प, सट पुट र दौड प्रतियोगितामा विजयी भएका खेलाडीलाई समेत पुरस्कार दिइएको थियो । खेलाडी विद्यार्थीहरूको पुरस्कार वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक रमेश फुयालले विद्यालयले आगामी दिनमा पनि विविध खेलकुद कार्यक्रम संचालन गर्ने बताए । उनले विद्यार्थीहरूका लागि खेलकुद महत्त्वपूर्ण भएको उल्लेख गर्दै राष्ट्रको लागि विद्यालय तहबाट नै राम्रो खेलाडी तयार हुँदै जाने बताए ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper