Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

नेपाल तरुण दल रामेछापको रिक्त पदमा मनोनयन

संवादाताः हाम्रो प्रहार
चैत्र १०, २०८०

रामेछाप- नेपाल तरुण दल जिल्ला कार्य समिति रामेछापले समितिमा रिक्त रहेका पदाधिकारी तथा सदस्यहरू थप गरेको छ । शनिवार नेपाल तरुण दल जिल्ला कार्य समिति रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) को अध्यक्षमा बसेको बैठकले रिक्त रहेका पदमा मनोनयन गरेर ८५ सदस्यीय समिति बनाएको हो । 

यस अघि समितिमा भएका केही पदाधिकारी तथा सदस्यहरूले राजीनामा दिएका, समितिमा निष्क्रिय रहेका, केन्द्रीय सदस्यमा मनोनयन भएका लगायतका कारणले समितिमा नरहेका र निर्वाचन पछि मनोनयन गर्न बाँकी रहेको ठाउँमा मनोनयन गरेर समिति विस्तार गरिएको नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले बताए । 

यसरी मनोनयन हुनेमा उपाध्यक्षमा जीवन बहादुर कार्की, कोषाध्यक्षमा डिपी तामाङ र सहसचिवमा खड्ग बहादुर तामाङ रहेका छन् । उपाध्यक्षमा मनोनयन भएका कार्की यस अघि सहसचिव पदमा रहेका थिए भने सहसचिव र कोषाध्यक्ष तामाङ द्वोय सदस्य रहेका थिए । 

मनोनयन गरिएका सदस्यहरूमा जिल्लाका ८ ओटै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी मनोनयन गरिएको अध्यक्ष खड्काले बताए । 

मनोनयन हुनेमा मन्थली नगरपालिकाबाट कृष्ण पुरी, शुरेश भुजेल, सन्तोष खत्री, शतिश सुवेदी, सुदिप प्रसाई, तिर्थराज गोले, इशवर मान गोले, सुजन माझी, सन्तोष कुमार भट्टराई, प्रकाश भट्टराई, सरोज घिमिरे, दो बहादुर पुलामी मगर, विनोद  श्रेष्ठ, विजय लुङगेली र कबि तामाङ रहेका छन् । 

रामेछाप नगरपालिकाबाट गंगा तामाङ, देवेन्द्र कार्की, राम कुमार पाण्डे, धन राज खड्का, विजय वराल, चन्द्र ब.तामाङ, बद्री श्रेष्ठ, राम कुमार बि.क, डीक बहादुर मगर, रमेश पौडेल र सुजन कार्की रहेका छन् । 

लिखु तामाकोशी गाउँपालिकाबाट सुनिल कुमार पौडेल, नहकुल तामाङ, उज्वल कडरिया, सागर तामाङ, ऋनिल तामाङ, देव नारायण श्रेष्ठ, सरोज कार्की र सौगात तामाङ रहेका छन् । 

गोकुलगंगा  गाउँपालिकाबाट सुशिल खड्का, मणीराज सुनुवार, बिक्की लामा, अनुज खड्का, धन ब.कार्की (अनिश), सुमन थापा मगर र सुदिप घिमिरे रहेका छन् । त्यस्तै उमाकुण्ड गाउँपालिकाबाट उपेन्द्र कार्की, करुन सिंह बराइली, उत्कल भण्डारी र दिनेश भण्डारी रहेका छन् । 

खाँडादेवी गाउँपालिकाबाट अमित लामा, पुण्य सुनुवार, दिनेश कार्की, अमृत के.सी (सफल), सुनिल कुमार तामाङ, प्रज्ञा श्रेष्ठ, सुजन कार्की, सरोज कार्की, दिनेश बुढाथोकी, राम ब.श्रेष्ठ (वले) र राज कुमार कार्की रहेका छन् । 

त्यसै गरी सुनापाति  गाउँपालिकाबाट तेन्जेन लामा, विकास तिमिल्सिना, जिवन लामा, सबिना मोक्तान, रमन लामा, कुवेर खड्का, निर कुमार तामाङ र प्रवल जर्गामगर रहेका छन् । 

दोरम्बा शैलुङ गाउँपालिकाबाट शिरफ तेन्जिङ लामा, चेत ब. गौतम (दिपु), कर्म नाम्गेल तामाङ (निराजन), सुमन थापा मगर, बिजय तामाङ, नवाङ सिंह घिसिङ (सागर), जिवन लामा, धन ब.मगर, कल्याण खड्का र अम्मर थापा मगर रहेका छन् ।

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper