कैलाश खत्री

कैलाश खत्री

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

लिट्टिल स्टारमा सरस्वती पूजा : निशुल्क भर्नादेखि भेषभूषा प्रदर्शन सम्मका कार्यक्रम

लिट्टिल स्टारमा सरस्वती पूजा : निशुल्क भर्नादेखि भेषभूषा प्रदर्शन सम्मका कार्यक्रम

रामेछाप- मन्थलीस्थित लिट्टिल स्टार अंग्रेजी स्कुलले स्थापना भएको ३० वर्ष पूरा गरेको अवसरमा विभिन्न शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना...

रामेछाप जेसीज वर्ष २०२६ का पदाधिकारीले ग्रहण गरे पदभार

रामेछाप जेसीज वर्ष २०२६ का पदाधिकारीले ग्रहण गरे पदभार

रामेछाप– रामेछाप जेसीज वर्ष २०२६ का पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । सोमबार सम्पन्न आठौँ पदस्थापन तथा पुरस्कार वितरण समारोहमा...

राप्रपा र राप्रपा नेपालको एकतापछि रामेछापको अध्यक्षमा भरतसिं वाइबा निर्वाचित

राप्रपा र राप्रपा नेपालको एकतापछि रामेछापको अध्यक्षमा भरतसिं वाइबा निर्वाचित

रामेछाप– राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापको अध्यक्षमा पुनः भरतसिं वाइबा निर्वाचित भएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा मंगलबार सम्पन्न राप्रपा रामेछापको...

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले...

मन्थली क्याम्पसमा ‘समुदायमा सरकारी वकिल’ कार्यक्रम सम्पन्न

मन्थली क्याम्पसमा ‘समुदायमा सरकारी वकिल’ कार्यक्रम सम्पन्न

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीस्थित सहिद स्मृति बहुमुखी क्याम्पसमा ‘समुदायमा सरकारी वकिल’ कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सरकारी वकिल कार्यालय...

क्रिसमसडेमा रामेछापका चर्चमा विभिन्न कार्यक्रम

क्रिसमसडेमा रामेछापका चर्चमा विभिन्न कार्यक्रम

रामेछाप- रामेछाप जिल्लाका विभिन्न ठाउँमा रहेका चर्चहरूले ख्रीष्टीयन धर्मका प्रवर्तक येशूख्रीष्टकाे जन्म जयन्ती भव्य रूपमा मनाएका छन् । जिल्ला सदरमुकाम...

‘पुराना पार्टी पाखा लाग्छन्’- मन्त्री कुलमान घिसिङ 

‘पुराना पार्टी पाखा लाग्छन्’- मन्त्री कुलमान घिसिङ 

रामेछाप– उज्यालो नेपालका अभियन्ता एवं नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले अब पुराना पार्टी आफ्नै कारणले पाखा...

रामेछापमा उज्यालो नेपाल पार्टी विस्तार हुँदै, पौष ७ गते पहिलो जिल्ला भेलामा कुलमान आउने

रामेछापमा उज्यालो नेपाल पार्टी विस्तार हुँदै, पौष ७ गते पहिलो जिल्ला भेलामा कुलमान आउने

रामेछाप- उज्यालो नेपाल पार्टीले रामेछाप जिल्लामा आफ्नो राजनीतिक अभियानलाई तीव्र बनाउने भएको छ । जिल्लामा पार्टी संगठन विस्तार गर्दै औपचारिक...

मन्थली नगरपालिका स्तरीय ८औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि मन्थली माविले जित्ने निश्चित

मन्थली नगरपालिका स्तरीय ८औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि मन्थली माविले जित्ने निश्चित

रामेछाप- मन्थली नगरपालिका स्तरीय ८औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मन्थली माविले जित्ने निश्चित भएको छ । बिहिबारदेखि सुरु भएको...

Page 1 of 6 1 2 6