Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नि:शुल्क स्वास्थ्य परिक्षण एवं रक्तदान कार्यक्रम सम्पन्न

संवादाताः हाम्रो प्रहार
साउन १८, २०७८


दुर्गा भुजेल काठमाडौ- एबि इन्टरनेशनल क्लव र नेपाली प्रबासि समाजको संयुक्त रुपमा आयोजित निशुल्क भोजन , स्वास्थ्य शिबिर ,एबं रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।


समाज परिवर्तन नै हाम्रो अभियान रक्तदान नै जीवनदान भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रम बिजि महलको प्राङ्गणमा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा नेपाल रेडक्रस केन्द्रीय र रक्तसञ्चार सेवा र चिरायु नेशनल हस्पिटल बसुन्धराले नि:शुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरेका थिए । बिहान ८ बजे देखि दिउँसो चार बजे सम्म रहेको कार्यक्रममा ३ सय जनाले रक्तदान गरेका थिए भने ४ सय जना भन्दा बढिले जनरल स्वास्थ्य परिक्षण गराएका थिए । त्यसैगरि २ सय ५० जनाले नि:शुल्क भोजन समेत गरेका क्लबका अध्यक्ष लोक बिक्रम मल्लले जानकारी दिए । यस्ता सामाजिक कार्यले समाज परिवर्तन मा टेवा पुर्याउने र आगामी दिनहरुमा पनि अझ राम्रा राम्रा कार्य गर्दै सहयोग गर्ने समेत मल्लले बताए । यस कार्यक्रममा प्रतक्ष एबं अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण लाई धन्यवाद समेत ब्यक्त गरेका थिए ।


पूर्व मन्त्री शंकर भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रम भब्य र सभ्य रुमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम लाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस कोरोनाको महामारी को बेला रगतको अभाव भइरहेको बेला रक्तदान कार्य गरिनु उल्लेखनीय कार्य रहेको बताउनु भयो । त्यसै गरि निशुल्क स्वास्थ्य परिक्षण गराएर सहयोग गर्न पाउँदा असाध्यै खुसि महसुस भएको चिरायु नेशनल हस्पिटलका बिजनेस डेभलपमेन्ट मेनेजर हिमाल बहादुर रानाले बताए ।

Related Posts

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते
समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

संवादाताः रामचन्द्र वि.क.
भदौ १८, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार
समाचार

भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८३
0

रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग
समाचार

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ १५, २०८३
0

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper