Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

चिसापानीका कोरोना संक्रमितलाई घरमै औषधि

संवादाताः हाम्रो प्रहार
जेष्ठ ४, २०७८

रामेछाप– नेपाली काँग्रेस चिसापानी–काठमाण्डौ सम्पर्क समितिले मन्थली नगरपालिका वडा नं ८ चिसापानीमा कोरोना संक्रमित भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था बुझ्न मेडिकल औषधि र आयुर्वेदिक औषधि लिएर घर–घरमै भेट्न पुगेको छ । बस्ती स्तरमै कोरोना फैलिएपछि संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्दै उनिहरुलाई आवश्यक पर्ने मेडिकल औषधि र आयुर्वेदिक औषधि लिएर समितिका प्रतिनिधि सहित संक्रमितको घरमै पुगेका हुन् ।

स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, समितिका प्रतिनिधि सहितको टोलीले पछिल्लो पटक संक्रमित भएका ३० जना व्यक्तिहरुलाई कम्तिमा पाँच दिनलाई पुग्ने औषधि दिइएको स्थानीय अनिल कर्माचार्यले जानकारी दिए ।

नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ८ चिसापानी–काठमाण्डौ सम्पर्क समितिको पहलमा कोरोना भाइरससँग जुधिरहेका संक्रमितलाई औषधिको आवश्यक पर्न सक्ने भएकाले कोरोना भाइरस संक्रमितहरुले प्रयोग गर्न मिल्ने करिव ५० हजार बरारबरको औषधि वितरण गरिएको नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ८ चिसापानीका इकाई सभापति ओम पुरीले बताए ।

जिल्लामा कोरोना भाइरसका विरामीहरु बढ्दै गएकाले गाउँ–गाउँमा संक्रमितले प्रयोग गर्ने औषधि अभाव हुन सक्ने भएकाले चिसापानी–काठमाण्डौ सम्पर्क समितिले स्वास्थ्यकर्मीहरुको सिफारिसमा उक्त औषधि खरिद गरेर गाउँमा निःशुल्क वितरण गरिएको समितिका अध्यक्ष मनोज श्रेष्ठले बताए ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper