Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापका ८ स्थानीय तहलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री सहयोग

संवादाताः हाम्रो प्रहार
जेष्ठ ४, २०७८

रामेछाप– नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले रामेछाप जिल्लाका ८ स्थानीय तहलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । मञ्चले दुई नगरपालिका र ६ गाउँपालिकालाई पीपिई सेट ५–५ थान, स्यानिटाइजर १५–१५ लिटर, सर्जिकल माक्स २–२ हजार पिस लगायतका व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको हो ।

दोस्रो चरणमा फैलिइ रहेको कोरोना भाइरसलाई न्यूनिकरण गर्न र कोरोना संक्रमितहरुको उपचारमा खट्ने स्वास्थ्यकर्मी तथा कोरोना नियन्त्रणको लागि रातदिन खट्ने जनप्रतिनिधिहरुको स्वास्थ्य सुरक्षामा थप सहयोग पु¥याउने उद्देश्यले पालिका स्तरमै पुगेर सामग्री वितरण गरिएको मञ्चका अध्यक्ष टेक बहादुर श्रेष्ठले बताए । आफूहरुले उपलब्ध गराइएका व्यक्तिगत सुरक्षाका सामग्रीगरेको स्थानीय सरकारलाई थोरै भने पनि सहयोग पुग्ने अपेक्षा रहेको अध्यक्ष श्रेष्ठले बताए ।

नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चमा आवद्ध भएका सदस्यहरु र रामेछाप जिल्ला घर भई काठमाण्डौमा विभिन्न पेशा व्यवसाय गरेर बसेका विभिन्न व्यक्तिहरुको सहयोगमा उक्त सामग्री खरिद गरेर सबै पालिकालाई समानुपातिक ढंगबाट वितरण गरिएको उनको भनाई रहेको छ ।

Related Posts

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते
समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

संवादाताः रामचन्द्र वि.क.
भदौ १८, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार
समाचार

भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८३
0

रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग
समाचार

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ १५, २०८३
0

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper