Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

निःशुल्क छाला तथा यौन रोग शिविरमा ९० जनाले लिए सेवा

संवादाताः हाम्रो प्रहार
फाल्गुन २४, २०७७

रामेछाप- सदरमुकाम मन्थलीमा आयोजित निःशुल्क छाला तथा यौन रोग परिक्षण शिविरमा ९० जनाले सेवा लिएका छन् । मन्थली पोलिक्लिनिक एण्ड डाईग्नोशिस सेन्टर र दिलश्री मेडिकल हलले शनिबार आयोजना गरेको एक दिने निःशुल्क छाला तथा यौन रोग परिक्षण शिविरमा छाला र यौन रोगको समस्या भएका व्यक्तिहरुले सेवा लिएका हुन् ।

छालाको रोग र यौन रोग भएका व्यक्तिहरुलाई शिक्षण अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ अमृता श्रेष्ठले परिक्षण गरेकी थिइन् । परिक्षणको क्रममा गर्मी, धुवा धुलो, सुख्खा खानपान, पानीको अभाव, बाह्य वातावरण आदिका कारण छालामा समस्या देखिएको चिकित्सकले बताएका छन् । परिक्षण गरिएका अधिकासं व्यक्तिहरुलाई औषधी दिइएको र थप उपचार गर्नु पर्ने केही विरामीलाई भने छाला रोगको उपचार हुने अस्पतालहरुमा सिफारिस गरिएको उपचारमा संलग्न चिकित्सकले बताए ।

९० जना सहभागी भएको शिविरमा ८९ जनालाई छालाको समस्या देखिएको र १ जनालाई यौन रोगको समस्या देखिएको मन्थली पोलिक्लिनिक एण्ड डाईग्नोशिस सेन्टरका संचालक मोहन श्रेष्ठले बताए । उनका अनुसार परिक्षण पूर्र्ण रुपमा निःशुल्क गरिएको थियो भने औषधी प्रयोग गर्नु पर्ने विरामीले औषधी बापतको पैसा तिरेका छन् ।

मन्थली पोलिक्लिनिक एण्ड डाईग्नोशिस सेन्टर र दिलश्री मेडिकल हलले यस अघि पनि विभिन्न रोगहरुको निःशुल्क परिक्षण तथा उपचार गर्दै आएका छन् ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper