समाचार

रामेछापमा जुनार जोन कार्यक्रम प्रभावकारी बन्दै, जुनार उत्पादनमा वृद्धि

रामेछाप- जुनारको पहिचान बनाएको रामेछाप जिल्लामा यो वर्ष जुनार उत्पादनमा बृद्धि भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जुनार जोन...

पुरा पढ्नुहोस्

‘सुनापति गाँउपालिका अध्यक्ष कप–२०७८’ चैत्र ५ गते देखि हुने

रामेछाप- ‘तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप– २०७८’ प्रतियोगिता चैत्र ५ गते देखि सुरु हुने भएको छ । गाउँपालिकाले शनिवार सदरमुकाम...

पुरा पढ्नुहोस्

१० हजार विद्यार्थीलाई न्यानो कपडा

रामेछाप- लायन्स क्लव जिएलटी बहु जिल्ला एमडी–३२५ का कोअडिनेटर एवं लायन्स क्लवका पूर्व जिल्ला गभर्नर शम्भु प्रसाद घिमिरेले रामेछाप जिल्लाका...

पुरा पढ्नुहोस्

प्रेस चौतारी नेपाल रामेछापको चौथो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा नवराज श्रेष्ठ

रामेछाप- प्रेस चौतारी नेपाल रामेछापको अध्यक्षमा नवराज श्रेष्ठ निर्वाचित भएका छन् । प्रेस चौतारी नेपाल रामेछापको शनिवार सम्पन्न चौथो जिल्ला...

पुरा पढ्नुहोस्

आलु जोनको अनुगमन

रामेछाप– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले स्थलगत अनुगमन सम्पन्न गरेको छ । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका विभिन्न...

पुरा पढ्नुहोस्

‘डिभिजन बन कार्यालयलाई निरन्तरता मात्रै दिन खोज्यौँ’– मन्त्री खड्का

रामेछाप– वागमती प्रदेशका बन तथा वातावरण मन्त्री विशाल खड्काले प्रदेश अन्तरगत रहेका डिभिजन बन कार्यालयहरुले विगत देखिका कामहरुलाई मात्रै निरन्तरता...

पुरा पढ्नुहोस्

सोनाम ल्होसारमा बागमती प्रदेशका १३ जिल्लामा सार्वजनिक बिदा

रामेछाप– बागमती प्रदेश सरकारले सोनाम ल्होसारको उपलक्ष्यमा बागमती प्रदेशका १३ ओटै जिल्लामा १ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ...

पुरा पढ्नुहोस्

रामेछाप जेसीज वर्ष २०२२ का पदाधिकारीले ग्रहण गरे पदभार

रामेछाप– रामेछाप जेसीज वर्ष २०२२ का पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । शुक्रवार सम्पन्न आठौँ पदस्थापन तथा पुरस्कार वितरण समारोहमा...

पुरा पढ्नुहोस्

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘क’ को कोषाध्यक्ष र प्रवक्ता चयन, खिम्तीमा कार्यालय स्थापना

रामेछाप– नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) ले कोषाध्यक्ष र प्रवक्ता चयन गरेको छ । शनिबार खिम्तीमा बसेको नेपाली काँग्रेस...

पुरा पढ्नुहोस्

रामेछापका जनप्रतिनिधिः निर्वाचन हुनुपर्छ भन्नेमा सबै एक, मितिका विषयमा फरक–फरक मत

२०७४ बैशाख ३१ गते भएको निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी जेठ ५ गते पूरा हुँदै छ । स्थानीय...

पुरा पढ्नुहोस्
Page 49 of 77 1 … 48 49 50 … 77