Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

नेपाल तरुण दल मन्थली–३ कठजाेरले वितरण गर्‍यो खेलकुद सामाग्री

संवादाताः हाम्रो प्रहार
फाल्गुन २१, २०७८

रामेछाप- नेपाल तरुण दल मन्थली नगरपालिका वडा नं ३ कठजोरले साविक कठजोर गाविसको पाँच ओटा वडालाई खेलकुद सामाग्री वितरण गरेको छ । शनिबार एक कार्यक्रम आयोजना गरेर साविकका पाँच ओटा वडाका क्लब तथा समूहरुलाई खेलकुदमा सहयोग पुर्‍याउने उद्देश्यले भलिबल खेलका लागि सामाग्री वितरण गरेको हो ।

राष्ट्रिय खेलको रुपमा रहेको भलिबल खेलमा स्थानीय युवाहरुको चासो रहेको र विभिन्न प्रतियोगितामा भाग लिन जाँदा अभ्यासको कमी लगायतका कारणले केही ठाउँमा हार व्यहोर्नु परेकाले गाउँमै खेलको अभ्यास गर्न र खेललाई नियमित गराउनको लागि खेलकुद सामाग्री वितरण गरिएको नेपाल तरुण दल मन्थली नगरपालिका वडा नडा नं ३ कठजोरका अध्यक्ष किरण बोगटीले बताए । अध्यक्ष बोगटीका अनुसार साविकका पाँच ओटा वडालाई दश ओटा भलिबल, पाँच ओटा नेट र पाँच ओटा पम्प वितरण गरिएको छ ।

तरुण दल मन्थली नगरपालिका वडा नडा नं ३ कठजोरका अध्यक्ष किरण बोगटीको अध्यक्षता, नेपाली काँग्रेस रामेछाप जिल्ला कार्यसमितिका प्रवक्ता नारायण बोगटीको प्रमुख आतिथ्यता एवं मन्थली नगरपालिका वडा नं ३ का वडाध्यक्ष केशव कुमार रोकाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य साबित्रा केसी, नेपाली काँग्रेस मन्थली नगर उपसभापति योगेन्द्र श्रेष्ठ लगायतले भनाई राखेका थिए ।

नेपाल तरुण दलको सहयोगमा साविकको पाँच ओटै वडालाई समेट्ने गरी भलिबल, नेट र पम्प उपलब्ध गराएपछि स्थानीय युवाहरुलाई भलिबल खेलमा थप सहयोग पुग्ने स्थानीय काँग्रेस युवा नेता सन्तोष खत्रीले बताए । खेलकुदको लागि आफूहरुले विगत देखि नै सहयोग गर्दै आएको खत्रीले बताए ।

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper