Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

१० हजार विद्यार्थीलाई न्यानो कपडा

संवादाताः हाम्रो प्रहार
फाल्गुन १, २०७८

रामेछाप- लायन्स क्लव जिएलटी बहु जिल्ला एमडी–३२५ का कोअडिनेटर एवं लायन्स क्लवका पूर्व जिल्ला गभर्नर शम्भु प्रसाद घिमिरेले रामेछाप जिल्लाका १० हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने अभियान सुरु गरेका छन् । रामेछाप लायन्स क्लवका पूर्व अध्यक्ष समेत रहेका घिमिरेले जिल्लाभरी रहेका शिशु कक्षा देखि १२ कक्षा सम्ममा अध्ययनरत करिव ४५ हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने अभियान रहेको र यो वर्ष १० हजार विद्यार्थीलाई वितरण गर्ने गरी अभियान सुरु गरिएको बताए ।

विद्यार्थीलाई न्यानो कपडा वितरणको कारण बताउँदै घिमिरेले भने– ‘अहिले पनि शिशु कक्षा देखि कक्षा १२ सम्म पढ्ने केही विद्यार्थी भाहिबहीनहरुलाई जाडो समयमा लगाउने कपडा नहुँदा विद्यायल जानबाट बञ्चित हुनु परेको अवस्था हामीले देख्यौँ, त्यसैले पनि त्यस्ता विद्यार्थीलाई विद्यालय जान र जाडोबाट बच्नको लागि सहयोग पु¥याउने उद्देश्यले यो अभियान सुरु गरेका हौँ । जिल्लाका विभिन्न विद्यालयबाट सहयोगको अपेक्षा गर्नुभएको छ । जसअनुसार विद्यार्थीको संख्या यकिन गर्दा जिल्लाभरी करिव ४५ हजार विद्यार्थी देखियो । यसमा यो वर्ष अर्थात पहिलोपटक करिव १० हजार विद्यार्थीलाई कपडा वितरण गर्ने छौँ । त्यसपछि विद्यालयको माग अनुसार थप्दै जाने छौँ र सबै विद्यार्थीलाई न्यानो कपडा पु¥याउने छौँ ।’

विद्यालय तथा विद्यालय व्यवस्थाप समिति मार्फत धेरै माग आइरहेको र प्रत्येक विद्यार्थीलाई ठिक हुने साइज बनाएर आफ्नै खर्चमा विद्यालयमा पुगेर न्यानो कपडा वितरण गर्न थालिएको घिमिरेले बताए । रामेछाप नगरपालिकाको वडा नं ८ घर भएका घिमिरेले आफू जन्मेको नगरपालिकाबाट कपडा वितरणको अभियान सुरु गरिएको बताए ।

हाल सम्म करिव २ हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकिएको पनि उनले बताए ।

लामो समय देखि लायन्स क्लवमा आवद्ध घिमिरेले आफ्नै आर्थिक सहयोगमा लायन्स क्लवको आयोजनामा न्यानो कपडा वितरणको अभियान थालेको बताइएको छ ।

Related Posts

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते
समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

संवादाताः रामचन्द्र वि.क.
भदौ १८, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार
समाचार

भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८३
0

रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग
समाचार

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ १५, २०८३
0

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper