Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

‘पुराना पार्टी पाखा लाग्छन्’- मन्त्री कुलमान घिसिङ 

संवादाताः कैलाश खत्री
पुस ७, २०८२

रामेछाप– उज्यालो नेपालका अभियन्ता एवं नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले अब पुराना पार्टी आफ्नै कारणले पाखा लाग्ने अवस्था रहेको बताएका छन् । पचहत्तर वर्ष पुरानो भइसकेको काङ्ग्रेस र कम्युनिस्ट पार्टीले देश विकासको कुनै थिति बसाल्न नसकेको कारण अब उनीहरूको कुनै औचित्य नरहेको बताए । भारत र चीनमा २००७ सालकै आसपास राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै ती देशको नेतृत्वले विकासको जग बसालेका कारण दुबै देशको विकासमा कायापलट भएको उल्लेख गरे तर नेपालमा भने राजनीति नेतृत्वमा भिजन नभएको कारण मुलुकले गरिबी र अभाव भोग्नु परेको उनले बताए ।

नेपाली जनतालाई पार्टी भन्दा आर्थिक उन्नति चाहिएको उनको भनाइ थियो । अब हुने चुनाबाट पुराना पार्टी पाखा लाग्ने बताए । 󠆐“सही व्यक्ति, सही ठाउँमा सही समयमा हुनुपर्छ अनि देश विकास हुन्छ”, मन्त्री घिसिङको भनाइ थियो । त्यही कार्य पुराना दलले नगरेकोले उनीहरू नाजवाफ भएको बताए । देशमा चुनावको वातावरण बनेको उल्लेख गर्दै उनले फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा नयाँ शक्तिको बहुमत आउने दाबी समेत गरे । उनले नयाँ राजनीतिक शक्तिहरू एक भएर चुनावमा जाने खुलासा गरे । उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका मन्त्री घिसिङले यो पार्टी स्थापना भएको केही महिना भित्रै मेची महाकाली सम्म फैलिसकेको बताए । पार्टीको गतिविधि गर्ने कमिटी नबन्दै जनस्तरबाटै व्यापक समर्थन आउन थालेकोमा उनले खुसी व्यक्त गरे । “जनताको विश्वासले परिवर्तन आउँछ हामी परिवर्तन संस्थागत गरेरै छाड्छौँ”, मन्त्री घिसिङले भने । 

यस अघि भएको जेनजी आन्दोलन लामो समयको राजनीतिक निराशा र आक्रोशको विस्फोट भएको उनको भनाई रहेको छ । मन्त्री भएपछि पहिलो पटक आफ्नो जिल्लाको सदरमुकाम आएका मन्त्री घिसिङले रामेछापमा पनि उज्यालो नेपाल पार्टी मजबुत हुने विश्वास व्यक्त गरे ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper