Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप जेसीज वर्ष २०२६ का पदाधिकारीले ग्रहण गरे पदभार

संवादाताः कैलाश खत्री
माघ ६, २०८२


रामेछाप– रामेछाप जेसीज वर्ष २०२६ का पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । सोमबार सम्पन्न आठौँ पदस्थापन तथा पुरस्कार वितरण समारोहमा वर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष कुमार श्रेष्ठ लगायतका पदाधिकारीले पदभार ग्रहण गरेका हुन् ।

गएको पौष महिनामा भएको रामेछाप जेसीजको ११औँ साधारणसभाबाट वर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष कुमार श्रेष्ठलाई रामेछाप जेसीज वर्ष २०२५ का अध्यक्ष यादव केसीले सपथ खुउँदै पद हस्तान्तरण गरेका छन् । त्यस्तै वर्ष २०२६ का अध्यक्ष कुमार श्रेष्ठले आफ्नो समिति अर्थात वर्ष २०२६ का लागि निर्वाचित कार्यकारिणी कार्यकारिणी उपाध्यक्ष ईश्वर अधिकारी र बिपिन दाहाल, कानुनी सल्लाहकार सुमन खड्का, महासचिव भरत श्रेष्ठ, कोषाध्यक्ष अनिश केसी, सहसचिव अमन बुढाथोकी र सह–कोषाध्यक्ष राजन कुमार कार्की चयन उपाध्यक्षहरु देव कैलाश श्रेष्ठ, सिताराम लोहार, बेनुप रोक्का र रमेश बस्नेत र तालिम आयुक्त एकेन्द्र केसीलाई सपथ खुवाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका बागमती प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठले नेपाल जेसिजले देखाएको नेतृत्व परिवर्तन र व्यक्तित्व विकासलाई राजनीतिक दलले आफ्नो पार्टी र राज्य सत्ता संचालनमा लागु गर्ने हो भने नेपालमा थुप्रै परिवर्तनहरू हुँदै जाने धारणा व्यक्त गरे । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जिवन कार्कीले कार्यक्रममा आफ्नो भनाइ राख्दै नेपाल जेसिजले वर्ष २०२६ लाई युवाहरुको बिदेश पलायनलाई रोक्ने खालका कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जनाए । उनले युवाहरुको अभियान्ता रुपमा काम गर्ने संस्था जेसिजले ल्याएका विभिन्न कार्यक्रमलाई सफल बनाउन सबै लाग्नु पर्नेमा जोड दिए । पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा कार्यक्रममा रामेछाप नगरपालिकाको उपप्रमुख बालकुमारी कार्की, मातृत्व शाखा धुलिखेल जेसिजका शाखा अध्यक्ष लगायतले आ-आफ्नो भनाई राखेका थिए ।

नेपाल जेसिजका पदाधिकारी छिमेकी शाखाका अध्यक्ष तथा पदाधिकारी, नेपाल जेसिजका पूर्व पदाधिकारी, रामेछापमा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधि, उद्योगि, व्यबसायी, विभिन्न राजनीतिदलका प्रतिनिधि, पत्रकार, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Related Posts

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते
समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

संवादाताः रामचन्द्र वि.क.
भदौ १८, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार
समाचार

भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८३
0

रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग
समाचार

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ १५, २०८३
0

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper