रामेछाप काँग्रेसको गाउँ केन्द्रित कार्यक्रम प्रभावः उमाकुण्डमा साँढे दुई सय काँग्रेसमा प्रवेश
रामेछाप- नेपाली काँग्रेसको १४ औँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ जिल्ला कार्यसमितिले आफ्ना कार्यक्रमलाई गाउँ केन्द्रित गरेपछि काँग्रेसलाई फाइदा हुन थालेको...



















