Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

बाल श्रम न्यूनिकरणका बिषयमा संचारकर्मीहरूसँग छलफल

संवादाताः कैलाश खत्री
जेष्ठ २९, २०७९

काठमाडा– बाल श्रम न्यूनीकरणका बिषयमा संचारमाध्यमका प्रतिनिधिहरूसँग छलफल कार्यक्रम भएको छ । शुक्रबार राजधानी काठमाडौंको अल्फाविटा हाउस वानेश्वरमा सो छलफल गरिएको हो । यहि जुन १२ तारिखमा मनाइने बालश्रम बिरूद्दको दिवसको पूर्वसन्ध्यामा कार्यक्रममको आयोजना गरिएको हो । सिविस नेपाल नामक संस्थाले आयोजना गरेको छलफलमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका पाँच वटा सामुदायिक विद्यालयका बाल क्लब तथा बाल संगठनका प्रतिनिधि विद्यार्थीहरूको सहभागीता रहेको थियो । त्यस अवसरमा बालबालिकाहरूले संचार माध्यमलाई बढी मात्रामा बालबालिकाहरूको मुद्दा उठाउन आग्रह गरेका थिए । उनीहरूले नेपालको संविधानले ब्यबस्था गरे बमोजिमको बालबालिकाहरूले पाउने हक अधिकार पूर्ण रूपमा स्थापित गराउन पत्रकारहरूले मिडियाबाट खबरदारी गरिदिन आग्रह गरेका छन् ।

त्यसैगरी पत्रकारहरूले राजनीति स्वतन्त्रता, मानअधिकार र बालअधिकारको पक्षमा नेपालका पत्रकारहरू सधै लागिरहने बताएका छन् । छलफलमा राजधानीमा रहेका पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाइनका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । सिविस नेपालका परियोजना संयोजक उमंग मैनालीले सहजिकरण गरेको कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार माहासंघका केन्द्रीय माहासचिव रोशन पुरी रहेका थिए । त्यस्तै सिविस नेपालका संस्थापक अध्यक्ष शान्ति अधिकारी, कार्यकारी सल्लाहकार बिन्दु पोखरेल गौतमले आफ्नो धारणा राखेका थिए ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper