Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

बाल श्रम न्यूनिकरणका बिषयमा संचारकर्मीहरूसँग छलफल

कैलाश खत्री संवादाताः कैलाश खत्री
२०७९ जेष्ठ २९

काठमाडा– बाल श्रम न्यूनीकरणका बिषयमा संचारमाध्यमका प्रतिनिधिहरूसँग छलफल कार्यक्रम भएको छ । शुक्रबार राजधानी काठमाडौंको अल्फाविटा हाउस वानेश्वरमा सो छलफल गरिएको हो । यहि जुन १२ तारिखमा मनाइने बालश्रम बिरूद्दको दिवसको पूर्वसन्ध्यामा कार्यक्रममको आयोजना गरिएको हो । सिविस नेपाल नामक संस्थाले आयोजना गरेको छलफलमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका पाँच वटा सामुदायिक विद्यालयका बाल क्लब तथा बाल संगठनका प्रतिनिधि विद्यार्थीहरूको सहभागीता रहेको थियो । त्यस अवसरमा बालबालिकाहरूले संचार माध्यमलाई बढी मात्रामा बालबालिकाहरूको मुद्दा उठाउन आग्रह गरेका थिए । उनीहरूले नेपालको संविधानले ब्यबस्था गरे बमोजिमको बालबालिकाहरूले पाउने हक अधिकार पूर्ण रूपमा स्थापित गराउन पत्रकारहरूले मिडियाबाट खबरदारी गरिदिन आग्रह गरेका छन् ।

त्यसैगरी पत्रकारहरूले राजनीति स्वतन्त्रता, मानअधिकार र बालअधिकारको पक्षमा नेपालका पत्रकारहरू सधै लागिरहने बताएका छन् । छलफलमा राजधानीमा रहेका पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाइनका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । सिविस नेपालका परियोजना संयोजक उमंग मैनालीले सहजिकरण गरेको कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार माहासंघका केन्द्रीय माहासचिव रोशन पुरी रहेका थिए । त्यस्तै सिविस नेपालका संस्थापक अध्यक्ष शान्ति अधिकारी, कार्यकारी सल्लाहकार बिन्दु पोखरेल गौतमले आफ्नो धारणा राखेका थिए ।

Related Posts

स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट डा. सुमन कर्माचार्य सम्मानित
समाचार

स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट डा. सुमन कर्माचार्य सम्मानित

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा
शिक्षा

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper