Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु

संवादाताः कैलाश खत्री
पुस २३, २०७८

रामेछाप- तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मन्थली नगरपालिकाको आयोजनामा आइतबार सम्म संचाल हुने तेस्रो मेयर कप पुरुष भलिबल प्रतियोगिता शुक्रबार देखि सुरु भएको हो ।

रामेछाप सदरमुकाम मन्थली स्थिति जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा नगर प्रमुख रमेश कुमार बस्नेतले उद्घाटन गरेर प्रतियोगिताको सुरु गरेका हुन् । तेस्रो मेयर कपको उद्घाटनमा शुभकामना मन्तव्य राख्दै नगर प्रमुख बस्नेतले जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकालाई खेलकुदकै माध्यमबाट चिनाउने गरी नगरपालिका लागेको बताए । तीन वर्ष अघिदेखि सुरु भएको मेयर कपलाई निरन्तर रुपमा संचालन गर्दा खेलकुदको क्षेत्रमा धेरै विकास हुँदै गएको र भविष्यमा मेयर कप लगायतका खेलकुदलाई निरन्तरता दिने नगर प्रमुखले प्रतिवद्धता व्यक्त गरे । उनले खेलकुदको समग्र विकासको लागि नगरबाट प्रयप्ता वजेट विनियोजन गरेर अगाडि बढ्ने धारणा राखे ।

कार्यक्रममा नगर उपप्रमुख माया कुमारी कार्की, रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पाहाडी, जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष राजेश श्रेष्ठ, मन्थली नगर खेलकुद विकास समितिका उपाध्यक्ष गोपाल माझी लगायतले अ–आफ्नो भनाई राखेका थिए ।

प्रतियोगितामा मन्थली नगरपालिकाका १४ वटा वडाबाट टिमले भाग लिएका छन् । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा शुक्रबार वडा नम्बर २ र वडा नम्बर ४ (सालु) बिच भएको खेलमा सालुले जितेको छ । त्यस्तै वडा नम्बर ५ (सुनारपानी) र वडा नम्बर १४ (फुलासी) बिच भएको खेलमा फुलासीले जितेको छ । त्यसैगरी मन्थली नगरपालिका वडा नम्बर ६ (भलुवाजोर) र वडा नम्बर ९ (पुरानागाँउ) बिचमा भएको प्रतिस्पर्धामा भलुवाजोरले जित हासिल गरेको छ । त्यसैगरी वडा नम्बर ३ (कठजोर) र वडा नम्बर ११ (गेलु नाटिला) बिच भएको खेलमा गेलु नाटिलाले जितेको छ । आजै सम्पन्न भएको वडा नम्बर ७ (भटौली) र वडा नम्बर १० (चनखु) को खेलमा भटौलीले जितेको छ । यसैगरी मन्थली १ (मन्थली) र वडा नम्बर १३ (फुलासी) बिच भएको प्रतिस्पर्धामा मन्थली १ ले जितेको छ । त्यसैगरी आजै भएको दोस्रो सेटको भलिबल प्रतियोगितामा मन्थली नगरपालिका वडा नम्बर ४ (सालु) र वडा नम्बर ५ (सुनारपानी) बिच भएको खेलमा सुालुले जित हासिल गरेको छ । दोस्रो सेट अन्तरगत मन्थली नगरपालिका २ (कठजोर) र मन्थली १४ (फुलासी) बिचको खेलमा फुलासीले जित निकालेको छ भने मन्थली ९ (पुरानागाँउ) र मन्थली ११ (गेलु नाटिला) बिच भएको प्रतिस्पर्धामा गेलु नाटिलाले जित हासिल गरेको छ । नौवटा प्रतिस्पर्धा सँगै आज प्रतियोगिता सकिएको छ । शनिबार सेमिफाइनल चरणका खेलहरू हुने बताइएको छ ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper