Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

हिष्टुन रामेछापको जिल्ला भेला तथा अन्तरक्रिया सम्पन्न

संवादाताः कैलाश खत्री
फाल्गुन १३, २०८०

रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल हिष्टुन रामेछापको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अध्यक्ष केशवदत्त भट्टको अध्यक्षतामा शनिवार सम्पन्न कार्यक्रममा हिष्टुनका केन्द्रीय अध्यक्ष टिकाप्रसाद न्यौपाने, केन्द्रीय सदस्य हरकसिंह धामी, हिष्टुन बागमती प्रदेश उपाध्यक्ष मुना पोखरेल शिक्षक महासंघ रामेछापका अध्यक्ष शंकरप्रसाद ढुङ्गेल, मन्थली नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु अधिकारी, मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. टंकप्रसाद दाहाल, लगायतका वक्ताहरूले मन्तव्य राख्दै तत्कालीन उच्च माध्यमिक तहका शिक्षकहरूको हक अधिकारलाई सुरक्षित गर्न सरकारले स्पष्ट नीति नियम बनाएर कार्यान्वयन गर्नु पर्ने बताएका छन् ।

तत्कालीन उच्च माध्यमिक तहका शिक्षकहरूलाई राज्यले उचित स्थान दिनुपर्ने उनीहरूको भनाई थियो । त्यस्तै कार्यक्रममा संगठन स्थापनाको लागि महत्त्वपूर्ण योगदान दिएका हिष्टुन रामेछापका पूर्व अध्यक्ष नारद कुमार थापा र हिष्टुन बागमती प्रदेशका पूर्व उपाध्यक्ष राजेन्द्र दुरालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा रामेछाप जिल्लाका आठ वटै स्थानीय तहमा चयन भएका हिष्टुनका स्थानीय तहका संयोजकहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । जसमा मन्थली नगरपालिका संयोजक हर्क भुजेल, रामेछाप नगरपालिका ढुण्डिराज कोइराला, उमाकुण्ड गाउँपालिका संयोजक सुनिल बस्नेत, गोकुलगंगा गाउँपालिकामा राकेश भट्ट, लिखुतामाकोशी गाउँपालिकामा धर्मेन्द्र कुमार यादव, खाँडादेवी गाउँपालिकामा कृष्णदत्त वाग, दोरम्बाशैलुङ्ग गाउँपालिकामा प्रकाश घिमिरे र सुनापति गाउँपालिका संयोजक विजय यादवलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

Related Posts

रामेछाप प्रहरीको अनुरोध : सम्पर्कविहिन भएका परिवारका सदस्यले डिएनए परीक्षणको लागि नमुना दिनु
समाचार

रामेछाप प्रहरीको अनुरोध : सम्पर्कविहिन भएका परिवारका सदस्यले डिएनए परीक्षणको लागि नमुना दिनु

संवादाताः हाम्रो प्रहार
भदौ २२, २०८३
0

रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप स्थायी ठेगाना भई विभिन्न पेशा तथा व्यवसाय गर्दै रसुवा, नुवाकोट र धादिङमा रहेका र...

पुरा पढ्नुहोस्
वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ, मन्दिर र खसीबोका चोरीमा पनि संलग्नता
समाचार

वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ, मन्दिर र खसीबोका चोरीमा पनि संलग्नता

संवादाताः हाम्रो प्रहार
भदौ २२, २०८३
0

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकामा घरमै सुतिरहेका वृद्ध दम्पतीलाई हातखुट्टा बाँधेर बन्धक बनाई सुनका गरगहना तथा नगद लुटपाट गर्ने तीन जना...

पुरा पढ्नुहोस्
नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

संवादाताः हाम्रो प्रहार
भदौ २१, २०८३
0

रामेछाप- नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन रामेछापको शनिबार सम्पन्न ५औँ जिल्ला...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper