Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

महिलाहरुको सक्रियतामा तामाकोशी नदी किनारमा सरसफाई

संवादाताः कैलाश खत्री
फाल्गुन २४, २०७९

रामेछाप– मन्थली नगरपालिका वडा नं १ एयरपोर्र्ट क्षेत्र अन्तरगतको तामाकोशी नदी किनारमा स्थानीय महिलाहरुको सक्रियतामा सरसफाई गरिएको छ । बुधबार अन्तरराष्ट्रिय नारी दिवसको अवरमा सिगल धुप महिला समूहको सक्रियतामा पक्की पुलदेखि एयरपोर्ट सम्मको नदी किनारमा रहेको फोहोर सरसफाई गरिएको हो ।

नदी किनारमा फोहोर फाल्दा मन्थली बजारबासीले पिउने पानी दुषित हुने, वातावरण फोहोर हुने, नदी किनारमा विभिन्न कार्य गर्न समेत अफ्टेरो हुँदै गएकाले सरसफाइको अभियान थालिएको सिगल धुप महिला समूहकी अध्यक्ष समेत रहेकी स्थानीय एसोदा श्रेष्ठले बताइन् । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिलाहरुको सक्रियतामा अभियान सुरु गर्दा अभियान दीगो हुनुको साथै अभियानमा सबैले साथ दिने लक्ष्यका साथ अभियान सुरु गरिएको श्रेष्ठले बताइन् ।

एयरपोर्ट क्षत्रका महिला, सशस्त्र प्रहरी बल मन्थली लगायतको सहभागितामा सरसफाई गरिएको श्रेष्ठले बताइन् । आफ्नो घर तथा विभिन्न ठाउँबाट निस्केको फोहोरलाई नदी र नदी किनारमा फाल्दा आफ्नै स्वास्थ्यमा समस्या पर्ने भएकाले त्यस्तो कार्य नगर्न आम मन्थलीबजार बासीलाई सिगल धुप महिला समूहले अनुरोध गरेको छ ।

नदी किनारबाट जम्मा गरिएको फोहोरलाई मन्थली नगरपालिकाको गाडीमा राखेर उचित ठाउँमा व्यवस्थापन गरिएको सरसफाइमा संलग्न टोलीले बताएको छ ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper