Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

निर्माण व्यवसायी संघ रामेछापको आठौं जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

संवादाताः कैलाश खत्री
पुस २९, २०७८

रामेछाप- नेपाल निर्माण व्यवसायी माहासंघ रामेछापको वार्षिक साधारण सभा तथा ८ औं जिल्ला अधिवेशन सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । नेपाल निर्माण व्यवसायी माहासंघका केन्द्रीय अध्यक्ष रविसिंको प्रमुख आतिथ्यतामा बुधवार अधिवेशन सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्दै अध्यक्ष सिंले सरकारले निर्माण क्षेत्रको स्पस्ट नीति दिन नसकेको आरोप लगाए । उनले स्वदेशी निर्माण व्यवसायीको क्षमतालाई बढाउन सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । जिल्ला अध्यक्ष ईन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निर्माण व्यवसायी माहासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, केन्द्रीय उपाध्यक्ष एडी लामा लगाएतले देशको विकासमा निर्माण क्षेत्रको प्रमुख भुमिका रहेको धारणा राखेका थिए ।

अधिवेशनले बलराम श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा कृष्ण थापामगर, उपाध्यक्ष राजन सुवेदी र लाल बहादुर तामाङ, महासचिवमा राम कुमार पाण्डे, उप–माहासचिवमा सुरेन्द्र कार्की, सचिवमा विनोद बुढाथोकी र भिमसेन लामा, कोषाध्यक्षमा उत्तम कार्की र सह–कोषाध्यक्षमा हरिवंश कडरिया सर्बसम्मत रूपमा चयन भएका छन् ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper