Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

प्रथम रामेछाप जिल्ला फुटबल लिगको सबै तयारी पूरा, लिगमा १२ टिमले भाग लिने

संवादाताः कैलाश खत्री
मंसिर २१, २०७८

रामेछाप- प्रथम रामेछाप जिल्ला फुटबल लिग–२०७८ को तयारी पूरा भएको छ । मंसिर २३ गत देखि २५ गते सम्म मन्थलीमा संचालन हुने प्रथम रामेछाप जिल्ला फुटबल लिग–२०७८ को सबै तयारी पूरा भएको आयोजकले बताएको छ ।

रामेछाप जिल्ला फुटबल संघलले सोमबार पत्रकार सम्मेलन गरी लिगको सबै तयारी पूरा भएको बताएको हो । लिगमा जिल्लाका १२ वटा टिमले भाग लिने लिग संयोजक बासुदेव फुयालले बताए । फुयालका अनुसार खेल मन्थलीको हाटेचौर खेल मैदन र कुनौरी खेल मैदनमा संचालन गरिने छ ।

लिगमा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने बिजेता टिमलाई क्रमशः १ लाख एक सय एघार, ७५ हजार एक सय एघार, ५० हजार एक सय एघार र २० हजार एक सय एघार रुपैयाँ नगदको साथमा सिल्ड र मेडल प्रदान गरिने आयोजकले बताएको छ । लिग विजेता अर्थात प्रथम हुने टिमले प्रदेश लिगमा भाग लिन पाउने छ ।

लिगमा प्रथम, द्वितिय र तृतिय पुरस्कारको ब्यवस्था क्रमशः नेकपा एमालेका नेता रत्न प्रसाद गौतम, नेपाली काँग्रेसका महाधिबेसन प्रतिनिधि भरत प्रसाद चौलागाई र रामेछाप उद्योग बाणिज्य संघका सदस्य यज्ञ प्रसाद सुवेदीले गरेका छन् ।

प्रथम रामेछाप जिल्ला फुटबल लिग–२०७८ कोे उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले संघका सचिव ऋषभ घिमिरेले बताए ।

रामेछाप जिल्ला खेलकुद विकास समितिको समन्वयमा हुने लिगमा ग्रामिण सेवा युवा परिषद, दिपशिखा ब्वाइज युनाइटेड मन्थली, सानीमदौ शोसियल सिटी युवा क्लब, न्यू स्टार युवा क्लब मन्थली, खिम्ती प्याराडाइज युथ क्लब, जागरुक युवा क्लब रामेछाप, फुटबल क्लब भूजी, युनाइटेड रस्नालु युवा क्लब, मन्थली साँस्कृतिक समाज, शान्तिदिप युवा क्लब मन्थली, चण्डेश्वरी युवा क्लब र लिखुभूजी क्लब रामेछापले भाग लिने बताइएको छ ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper