Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

राप्रपा र राप्रपा नेपालको एकतापछि रामेछापको अध्यक्षमा भरतसिं वाइबा निर्वाचित

संवादाताः कैलाश खत्री
माघ २, २०८२

रामेछाप– राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापको अध्यक्षमा पुनः भरतसिं वाइबा निर्वाचित भएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा मंगलबार सम्पन्न राप्रपा रामेछापको जिल्ला अधिवेशनबाट अध्यक्षमा वाइबा निर्वाचित भएका हुन् । जिल्ला अधिवेशनको उद्घाटन राप्रपाका केन्द्रीय नेता एंव पूर्व मन्त्री आङछिरिङ लामाले गरेका थिए ।

वाइबाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको राप्रपा रामेछापका नेता शिवजी घिमिरेले जानकारी दिए । राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालबिच पार्टी एकता भएपनि जिल्ला तथा स्थानीय तहमा एकताको अभियान चलेको थियो । सोही अनुसार रामेछाप जिल्लामा पनि पार्टी एकतासँगै नयाँ समिति चयन भएको बताइएको छ । दुई पार्टीबिचको एकतापछि दुबै तर्फका नेताहरूलाई समेट्नु पर्नु भएकाले जिल्ला कार्यसमितिले पूर्णता पाउन केही समय लाग्ने नेता घिमिरेले बताए । 

दुई पार्टीबिचको एकता पछि अध्यक्षतामा निर्वाचित भएका भरतसिं वाइबाले आफ्नो भनाइ राख्दै आगामी निर्वाचनमा राप्रपालाई जिताउन जिल्ला व्यापी कार्यक्रमहरू गरिने बताए । उनले राप्रपाको एजेन्डाहरूलाई जनस्तर सम्म पु¥याउन खट्ने भनाइ राखेका थिए । युवाहरूलाई अगाडि बढाउन सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । 

यस अघि राप्रपाले जिल्लाका सबै स्थानीय तहमा पार्टी एकतासँगै अधिवेशन सम्पन्न गरिसकेको छ । 

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper