Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सबैको लोकप्रिय बन्दै नेपाली उत्पादन ‘निम्बु फ्रेस’

संवादाताः हाम्रो प्रहार
अशोज ४, २०८१

काठमाण्डौ– मनकामना फ्रुट एण्ड वेभरेज प्रा.लि अर्जुनधारा ५ झापामा उत्पादन गरिएको निम्बु फ्रेस पछिल्लो समय सर्वत्र लोकप्रिय बन्दै गएको छ ।  स्वदेशी कच्चापदार्थबाट उत्पादित निम्बु फ्रेस लाई ग्राहकहरूले रुचाएकै कारण नेपाल भरि नै बजार बिस्तार भइरहेको रिजनल सेल्स मेनेजर दुर्गा भुजेलले जानकारी गराएका छन् । उनले भने,‘बजारमा धेरै कम्पनीहरूले निम्बुको फेलेबर बजारमा ल्याए पनि निम्बु फ्रेसको खानु छुट्टै मज्जा रहेको छ ।’ ग्राहकहरूको चाहना अनुसार  विभिन्न पाँच साइजमा ल्याएको निम्बु फ्रेस अहिले विभिन्न पसल, डिपार्टमेन्ट स्टोरमा समेत रहेको भुजेलले बताए । उक्त कम्पनीका विभिन्न फेलेवरमा जस्तै आरुको स्वादमा पिच मस्ती, बिरे नुन र जिराको स्वादमा सिकान्जी मसला, लिचिको फेलेबरमा लिचि र अर्को छुट्टै बजारमा कुनै कम्पनीको नरहेको पुदिना र निम्बुको स्वादमा मिन्ट लेमनेट साथै कलास सोडा, माच्छो ड्यु, कलास कोला लगायता उत्पादनहरू पनि बजारमा रहेको भुजेलले बताए । 

स्वदेशमा उत्पादन गरेका फरक–फरक स्वादका पेय पदार्थले ग्राहकहरूको मन जित्न सफल भएको कम्पनीले बताएको छ ।  लामो समयको अध्ययन अनुसन्धान गरेर ग्राहकको मन जित्न सफल हुने उद्देश्यले नेपाली बजारमा छुट्टै पहिचान रहने अभिप्रायले यी ब्रान्ड बजारमा ल्याएको कम्पनीले बताएको छ । गुणस्तरमा केही कन्जुस्याइँ नगरेकाले ढुक्क भएर मनकामना फ्रुट एण्ड बेभरेज प्रालिका उत्पादन उपभोग गर्न सम्पूर्णमा आग्रह समेत कम्पनीले गरेको छ ।

नेपालीको सान स्वदेशी उत्पादन नेपालीकै पहिचान भन्ने उद्देश्यले उत्पादन सुरु गरेको बताएको छ । हाल उत्पादनहरू २५० मिलिलिटर, ५०० मिलिलिटर, १ लिटर १.५ लिटर र २.२५ लिटरको साइजमा पाइने  बताएको छ  ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper