Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

उद्योग वाणिज्य संघ निर्वाचनः नविन थापाको समूहलाई सर्थन गर्दै घिमिरेले फिर्ता लिए उम्मेद्वारी

संवादाताः हाम्रो प्रहार
फाल्गुन २१, २०७९

रामेछाप- रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेद्वारी दिएका केशव घिमिरेले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । रामेछाप उद्योग वाणिज्य संघको बर्तमान अध्यक्ष समेत रहेका घिमिरेले आइतबार आफ्नो उम्मेद्वारी फिर्ता लिँदै नविन कुमार थापामगरको समूहलाई समर्थन गर्ने उद्घोष गरेका छन् ।

उम्मेद्वारी फिर्ता पछि पत्रकार सम्मेलनमा उम्मेद्वारी फिर्ता लिनुको कारण बताउँदै घिमिरेले भने– ‘रामेछाप उद्योग वाणिज्य संघमा आवद्ध भएका उद्योगी तथा व्यवसायीहरुलाई एकताबद्ध बनाउने गरी सहमतीमा नेतृत्व चयन गर्ने प्रयोजनको लागि आफूले उम्मेद्वारी दिएको तर, त्यो संभव नभएपछि उम्मेद्वारी फिर्ता लिएको छु । मैले दुबै समूहका उम्मेद्वारहरुलाई मिलेर जना अनुरोध गरे तर, उहाँहरुको बीचमा सहमती हुने कुनै संभावना नदेखेपछि मैले आजै आफ्नो उम्मेद्वारी फिर्ता लिएको हुँ । कसैको दबाब वा प्रभावमा नभइ आफ्नै विवेकले उम्मेद्वारी फिर्ता लिएको हुँ ।’

घिमिरेले आफू अध्यक्ष हुने बेला एउटा समूहले सघएको बताउँदै अहिले त्यो समूह नविन कुमार थापासँग रहेकाले उक्त समूहलाई सघाउने पनि प्रतिवद्धता जनाएका छन् ।

घिमिरेले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि फागुन २७ गते हुने निर्वाचनमा नविन कुमार थापामगर र नवराज ढुंगेल बीच मात्रै प्रतिस्पर्धा हुने भएको छ । थापामगर रामेछाप उद्योग वाणिज्य संघको वर्तमान वरिष्ठ उपाध्यक्ष हुने भने ढुंगेल वर्तमान महासचिव हुन् ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper