Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा मतदाताको संख्या १ लाख ७८ हजार ८ सय ६७, सबै भन्दा बढी मन्थलीमा (सूची)

संवादाताः रामचन्द्र वि.क.
चैत्र १३, २०७८

रामेछाप- रामेछापको कूल मतदाता संख्या १ लाख ७८ हजार ८ सय ६७ पुगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीको सूचीमा रामेछाप जिल्लामा २०७९ बैशाख २९ गते सम्म १८ वर्ष पुरा भएका १ लाख ७८ हजार ८ सय ६७ मतदाता रहेका छन् । जसमा पुरुष ९१ हजार १ सय ३१ र ८७ हजार ७ सय ३६ महिला मतदाता रहेका छन् ।

आयोगले आइतबार सार्वजनिक गरेको मतदाता नामावलीमा जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा सबै भन्दा बढी ३७ हजार २ सय २० मतदाता रहेका छन् । मन्थली नगरपालिकामा १९ हजार ३० पुरुष मतदाता र १८ हजार १ सय ९० महिला मतदाता रहेका छन् । त्यसैगरी रामेछाप नगरपालिकामा २४ हजार ९ सय ३१ मतदाता रहेका छन् । जसमा पुरुष १२ हजार ५ सय ७२ र महिला १२ हजार ३ सय ५९ रहेका छन् ।

खाँडादेवी गाउँपालिकामा ११ हजार ६ सय १० पुरुष र १० हजार ७ सय ९० महिला गरी जम्मा २२ हजार ४ सय मतदाता कायम रहेको निर्वाचन आयोगले सार्वजनकि गरेको तथ्यांकमा उल्लेख छ । त्यस्तै दोरम्बा शैलुङ्ग गाउँपालिकामा २० हजार ९ सय ३४ मतदाता रहेका छन् । जसमा १० हजार  ५ सय १० पुरुष र १० हजार ४ सय २४ महिला मतदाता रहेका छन् ।

लिखुतामाकोशी गाउँपालिकामा १० हजार २ सय २२ पुरुष र ९ हजार ८ सय ७८ महिला गरी जम्मा २० हजार एक सय मतदाता कायम रहेका छन् । त्यस्तै गोकुलगंगा गाउँपालिकामा १८ हजार ५ सय २१ मतदाता कायम रहेका छन् । जसमा पुरुष ९ हजार ४ सय ४५ र महिला ९ हजार ७६ रहेका छन् ।

उता सुनापति गाउँपालिकामा १८ हजार ५ सय १५ मतदाता कायम रहेका छन् । जसमा ९ हजार ३ सय ६२ पुरुष मतदाता र ९ हजार १ सय ५३ महिला मतदाता रहेका छन् । उमाकुण्ड गाउँपालिकामा ८ हजार ३ सय ८० पुरुष र ७ हजार ८ सय ६६ महिला गरी कूल १६ हजार २ सय ४६ मतदाता कायम रहेका छन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछाप जिल्लाभरी मतदान स्थल ९२ ओटा र मतदान केन्द्र २ सय २३ ओटा रहने निर्वाचन आयोगले सर्वाजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper