Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा मतदाताको संख्या १ लाख ७८ हजार ८ सय ६७, सबै भन्दा बढी मन्थलीमा (सूची)

रामचन्द्र वि.क. संवादाताः रामचन्द्र वि.क.
२०७८ चैत्र १३

रामेछाप- रामेछापको कूल मतदाता संख्या १ लाख ७८ हजार ८ सय ६७ पुगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीको सूचीमा रामेछाप जिल्लामा २०७९ बैशाख २९ गते सम्म १८ वर्ष पुरा भएका १ लाख ७८ हजार ८ सय ६७ मतदाता रहेका छन् । जसमा पुरुष ९१ हजार १ सय ३१ र ८७ हजार ७ सय ३६ महिला मतदाता रहेका छन् ।

आयोगले आइतबार सार्वजनिक गरेको मतदाता नामावलीमा जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा सबै भन्दा बढी ३७ हजार २ सय २० मतदाता रहेका छन् । मन्थली नगरपालिकामा १९ हजार ३० पुरुष मतदाता र १८ हजार १ सय ९० महिला मतदाता रहेका छन् । त्यसैगरी रामेछाप नगरपालिकामा २४ हजार ९ सय ३१ मतदाता रहेका छन् । जसमा पुरुष १२ हजार ५ सय ७२ र महिला १२ हजार ३ सय ५९ रहेका छन् ।

हाम्रो प्रहार डटकम

खाँडादेवी गाउँपालिकामा ११ हजार ६ सय १० पुरुष र १० हजार ७ सय ९० महिला गरी जम्मा २२ हजार ४ सय मतदाता कायम रहेको निर्वाचन आयोगले सार्वजनकि गरेको तथ्यांकमा उल्लेख छ । त्यस्तै दोरम्बा शैलुङ्ग गाउँपालिकामा २० हजार ९ सय ३४ मतदाता रहेका छन् । जसमा १० हजार  ५ सय १० पुरुष र १० हजार ४ सय २४ महिला मतदाता रहेका छन् ।

लिखुतामाकोशी गाउँपालिकामा १० हजार २ सय २२ पुरुष र ९ हजार ८ सय ७८ महिला गरी जम्मा २० हजार एक सय मतदाता कायम रहेका छन् । त्यस्तै गोकुलगंगा गाउँपालिकामा १८ हजार ५ सय २१ मतदाता कायम रहेका छन् । जसमा पुरुष ९ हजार ४ सय ४५ र महिला ९ हजार ७६ रहेका छन् ।

उता सुनापति गाउँपालिकामा १८ हजार ५ सय १५ मतदाता कायम रहेका छन् । जसमा ९ हजार ३ सय ६२ पुरुष मतदाता र ९ हजार १ सय ५३ महिला मतदाता रहेका छन् । उमाकुण्ड गाउँपालिकामा ८ हजार ३ सय ८० पुरुष र ७ हजार ८ सय ६६ महिला गरी कूल १६ हजार २ सय ४६ मतदाता कायम रहेका छन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछाप जिल्लाभरी मतदान स्थल ९२ ओटा र मतदान केन्द्र २ सय २३ ओटा रहने निर्वाचन आयोगले सर्वाजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper