Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

काँग्रेसले वीपी, जीपी र गणेशमानको त्यागको जगमा टेकेर निर्वाचनमा जानुपर्छ– सचिव खड्का

संवादाताः हाम्रो प्रहार
चैत्र ७, २०७८

रामेछाप- नेपाली काँग्रेस रामेछापका सचिव दीपक खड्काले वीपी कोइराला र गिरिजा प्रसाद कोइरालाको जस्तो बिचार तथा गणेशमान सिंहको जस्तो त्यागको जगमा टेकेर काँग्रेस निर्वाचनमा जानु पर्ने बताएका छन् । गिरिजा प्रसाद कोइराल फाउण्डेशन रामेछापका अध्यक्ष समेत रहेका सचिव खड्काले गिरिजा प्रसाद कोइरालाको १२ औँ स्मृति दिवसमा सोमवार आफ्नो भनाई राख्दै नेपाली काँग्रसलाई जिताउनको लागि काँग्रेसका तीन स्वर्गीय नेताहरुले तय गरेको जगमा टेकेर गाउँ जानु पर्ने बताएका छन् ।

सचिव खड्काले गिरिजाबाबुले देखाएको बाटोमा लाग्न सबै काँग्रेसलाई अपिल गर्दै स्वर्गीय गिरिजाप्रसाद कोइरालाको राजनीतिक अनुभवलाई अनुसार गरेर अगाडि बढ्न सके मुलुकमा देखिएका तानाशाहहरु आफै ढल्दै जाने दावी गरे । सचिव खड्काले शिखर पुरुषका रुपमा स्थापित स्वर्गीय कोइरालाले स्थापना गरेको शान्ति र लोकतन्त्रलाई संस्थागत गर्न पनि अहिलेको निर्वाचनमा काँग्रेसले जित्नु पर्ने धारणा राखे ।

गिरिजा प्रसाद कोइरालाको १२ औँ स्मृति दिवसमा नेपाल महिला संघ रामेछाप जिल्ला कार्यसमितिकी संस्थापक सभापति एवं प्रजातन्त्रिक आन्दोलनकी योद्ध गणेश कुमारी भट्टराईको स्वास्थ्य लाभको कामना गर्दै फाउण्डेशनले उनलाई सम्मान गरेको छ । पार्टी सचिव एवं फाउण्डेशन अध्यक्ष दीपक खड्का सहितको टोलीले भट्टराइलाई उनकै निवासमा पुगेर सम्मान गरेको हो ।

Related Posts

रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित
राजनीति

रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित

संवादाताः हाम्रो प्रहार
फाल्गुन २४, २०८२
0

रामेछाप- रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरी बुढाथोकी निर्वाचित भएका छन् । २४ हजार ८ सय ८ मत प्राप्त...

पुरा पढ्नुहोस्
अझै टुगिंएन रामेछाप काँग्रेसको उम्मेदवार, पाँच जनाको नाम छलफलमा
राजनीति

अझै टुगिंएन रामेछाप काँग्रेसको उम्मेदवार, पाँच जनाको नाम छलफलमा

संवादाताः रामचन्द्र वि.क.
माघ ५, २०८२
0

रामेछाप– फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्न एक दिन बाँकी हुँदा समेत नेपाली काँग्रेस...

पुरा पढ्नुहोस्
रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस
राजनीति

रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस

संवादाताः हाम्रो प्रहार
कार्तिक १५, २०८२
0

काठमाडौं- नेपाली काँग्रेस रामेछापका युवा नेताहरुले रामेछापमा युवा पुस्ताको नेतृत्वको आवश्यकता र पार्टीभित्र रूपान्तरणको बहस चलाउन थालेको छन् । कांग्रेसको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper