Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

तेस्रो मन्थली मेयर कप भलिवल प्रतियोगिताबाट ६ टिम बाहिरिए, फाइनल खेल आइतबार हुने

संवादाताः कैलाश खत्री
पुस २४, २०७८

रामेछाप– रामेछाप सदरमुकाम मन्थलीमा संचालन भइरहेको तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगितामा शनिबार ११ टिमले खेल खेलेका छन् । सो खेल अन्तरगत लिग चरणबाट ६ वटा टिम बाहिरिएका छन् । जसमा मन्थली नगरपालिका वडा नम्बर ५ (सुनारपानी), वडा नम्बर २ (टेकानपुर), वडा नम्बर ९ (पुरानागाउँ), वडा नम्बर ६ (भलुवाजोर), वडा नम्बर १२( गेलु) र वडा नम्बर १३ (फुलासी) रहेका छन् । यसैगरी पहिलो क्वाटर फाइनलबाट बाहिरिनेमा मन्थली नगरपालिका वडा नम्बर १४ (फुलासी) र वडा नम्बर ८ (चिसापानी) रहेको छन् ।

आइतबार समूह (ग) को विजेता मन्थली ७ भटौली र समूह (क) को उपविजेता मन्थली ४ (सालु) ले क्वाटर फाइनल खेलमा प्रतिस्पर्धा गर्ने छन् । दोस्रो क्वाटर फाइनलमा मन्थली १ र मन्थली ३ (कठजोर) खेल्ने छन् । त्यसबाट विजयी टिमले सेमिफाइनल खेल खेल्न पाउनेछन् । उपविजेता बने खेलबाट बाहिरिने छन् । आइतबारनै सेमिफाइनल खेल हुनेछ जसमा पहिलो सेमिफाइनल वडा नम्बर ११ (नाटिला) र वडा नम्बर १० (चनखु) बिच हुनेछ । सेमिफाइनलमा उपविजेता बन्ने टिमले तेस्रो स्थानका लागि भिड्ने छन् भने सेमिफाइनलका दुवै विजेता टिमले फाइनल चरणमा पहिलो र दोस्रो स्थानको लागि भिड्ने छन् ।

मन्थली तेस्रो मेयर कप पुरुष भलिबल प्रतियोगितामा ए.भी.सी.ईन्टरनेशनल रेफ्री विकास गुरूङ, भलिबलका राष्ट्रिय निर्णायक खुम गाउँले मगर, राष्ट्रिय रेफ्री मनिक तामाङ र प्रदेश रेफ्री शुक्र बहादुर माझी लगाएत खेल प्रशिक्षकहरूको उपस्थितिमा प्रतियोगिता संचालन भइरहेको मन्थली नगर खेलकुद विकास समितिका उपाध्यक्ष गोपाल माझीले जानकारी दिए । आइतबारनै एक औपचारिक कार्यक्रमका बिच तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिता समापन गरिने आयोजक मन्थली नगरपालिकाले बताएको छ ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper