Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home शिक्षा

एसईईमा उच्चतम जिपिए ल्याउने १६ विद्यार्थीले +२ को विज्ञान विषयमा निःशुल्क पढ्न पाउने

संवादाताः हाम्रो प्रहार
साउन २६, २०७८

रामेछाप– मन्थली नगर क्षेत्रभित्रबाट यस वर्ष एसईईमा उच्चत्तम जिपिए ल्याउने १६ जना विद्यार्थीले +२ को विज्ञान विषयमा छात्रवृत्तीमा पढ्न पाउने भएका छन् । मन्थली नगरपालिकाले नगरक्षत्रभित्रका सबै वडाबाट एक–एक जना र नगरको सिफारिसमा २ जना गरी १६ जनालाई छात्रवृत्तीमा पढाउने भएको हो ।

नगरभित्रका विद्यार्थीले एसइइमा राम्रो अंक ल्याउन सफल भएपनि आफ्नो आर्थिक अवस्था कमजोर लगायतका कारणले नगरभित्रै विज्ञान विषय पढ्न पाउने सुविधा हुँदा हुँदै उक्त विषय पढ्नबाट बञ्चित हुँदै गएपछि थोरै भएपनि विद्यार्थीलाई सहयोग पुर्‍याउने उद्देश्यले अघिल्लो वर्ष देखि सुरु गरिएको छात्रवृत्ती कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको नगर प्रमुख रमेश कुमार बस्नेतले बताए ।

जिल्ला भित्रका विद्यालयहरुलाई विज्ञान विषयको शिक्षक आवश्यक परेर सूचना जारी गर्र्दा कतिय ठाउँमा दरखास्त नै नपर्ने र परेपनि धेरै टाढाका उम्मेद्वारहरुले मात्रै दरखास्त दिँदा दक्ष जनशक्ति पाउनबाट समेत जिल्ला बञ्चित हुन पुगेको बताउँदै नगर प्रमुख बस्नेतले भविष्यमा त्यस्तो समस्यालाई समेत समधान गर्न सक्ने गरी नगरपालिकाले यो कार्यक्रम अगाडि सारेको बताए ।

जिल्लाकै नमूना माविको रुपमा परिचित मन्थली माविमा मात्रै विज्ञान विषय पठानपाठन हुने हुँदा त्यसलाई जोगाउनु नगरपालिकाको दायित्व रहेकाले पनि छात्रावृत्ती योजना अगाडि सारिएको नगर प्रमुख बस्नेतको भनाई रहेको छ ।

नगरपालिकाको मंगरबार बसेको ४९औँ कार्यपालिकाको बैठकले समेत उक्त कार्यक्रमलाई अगाडि बढाउने निर्णय गरेकाले वडा कार्यालय मार्फत लक्षित समूहलाई जानकारी हुने प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले जानकारी दिए ।

Related Posts

बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी
समाचार

बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी

संवादाताः हाम्रो प्रहार
फाल्गुन ४, २०८२
0

भक्तपुर– भक्तपुरको सुर्यविनायकमा नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजना तथा आशा फर चिल्ड्रेन फाउन्डेशनको सह–आयोजनामा फागुन २ र ३ गते...

पुरा पढ्नुहोस्
मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च र शववाहन खर्च दिने
समाचार

मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च र शववाहन खर्च दिने

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १, २०८२
0

रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकाले गत सोमबार तामाकोशी नदीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई काजकिरिया र शववाहन खर्च...

पुरा पढ्नुहोस्
लिखुतामाकोशीको आफ्नै स्रोतमा बन्ने भयो धोबीमा गुम्बा, धार्मिक पर्यटनमा सहयोग पुग्ने अपेक्षा
समाचार

लिखुतामाकोशीको आफ्नै स्रोतमा बन्ने भयो धोबीमा गुम्बा, धार्मिक पर्यटनमा सहयोग पुग्ने अपेक्षा

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १, २०८२
0

रामेछाप- रामेछापको लिखुतामाकोशी गाउँपालिकाको धोबी डाँडामा ध्यानलय अर्थात् गुम्बा बन्ने भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको धोबी डाँडामा गाउँपालिकाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper