Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

रामेछाप नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, १३ विद्यालय सहभागी

संवादाताः हाम्रो प्रहार
बैशाख ३, २०७८

युवराज सुवेदी, रामेछाप– रामेछाप नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगर भित्रका म्याध्यमिक विद्यालयका छात्र छात्राहरुले सहभागिता जनाउन पाउने प्रतियोगिता शुक्रबार देखि सुरु भएको हो । तीन दिन सम्म चल्ने प्रतियोगिताको उद्घाटन रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख नर बहादुर थापामगरले आफूहरु निर्वाचित भएर आए देखि नै संचालन गर्दै आएको राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीहरुमा खेलकुद मोह बढ्दै गएको बताए । सबै वडा सहभागि हुन पाउने प्रतियोगिताले नगर भित्र भएका खेलाडीहरुको क्षमता पहिचान हुनुको साथै नगरको खेलकुद विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख थापामगरले खेलकुद विकासका लागि नगरले अभियान कै रुपमा चलाएको एक वडा एक खेल मैदन निर्माणले विगतको भन्दा यस वर्ष खेलकुदमा धेरै सुधार भएको दावी गरे ।

कार्यक्रमका विशिष्ट अतिथि एवं रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले नगर भित्रका म्याध्यमिक तहका सबै विद्यालयका छात्र छात्राले विभिन्न खेलमा भाग लिन पाउने भएकाले आन्तरिक रुपमा प्रतिस्पर्धा गरेर शक्तिशाली टिम छनौट गरेर बाह्य पालिका वा बाह्य जिल्लामा खुल्ला प्रतिस्पर्धामा भाग लिन राष्ट्रपति रनिङ शिल्डले सहयोग पुग्ने बताइन् । खेलकुदले सबै खेलाडीलाई अनुशासनको परिधिमा बाध्ने भएकाले खेल अवाधि भर अनुशासित भएर आफ्नो खेल प्रर्दशन गरे त्यसले प्रत्येक खेलाडीको भविष्य राम्रो हुने उपप्रमुख खड्काको भनाई रहेको छ ।

यस अघि २०७७ चैत्र १९ गते बाट संचालन हुने भनिएको भएपनि कोरोना भाइरसका कारण स्थगित भएको प्रतियोगिता शुक्रबार देखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सुरु गरिएको रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताए ।

भलिबल, कबड्डी, सर्टफुट, दौड, ज्याबलिङ थ्रो लगायतका खेलहरु हुने प्रितयाेगिताको सुरुवात नगर प्रमुख नर बहादुर थापामगर र उपप्रमुख सृजना खड्काले ज्याबलिङ थ्रो खेल खेलेर सुरुवात गरेका छन्।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper