Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

‘प्रधानमन्त्रीका कारण राष्ट्रियता खतरामा’– पूर्व मन्त्री भट्टराई (भिडियो सहित)

संवादाताः श्रीधर घिमिरे
माघ ४, २०७७

रामेछाप- पूर्व मन्त्री एवं दाहाल–नेपाल समूहका युवा नेता योगेश भट्टराईले प्रधानमन्त्रीका कारण मुलुकको राष्ट्रियता खतरामा परेको बताएका छन् । आइतबार प्रेस संगठन रामेछापले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफ्नो धाराण राख्दै नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि मुलुकमा देशी विदेशी शक्तिहरुले चासो राख्दै जाँदा त्यसले राष्ट्रियता माथि नै गम्भिर प्रश्न उठेको बताएका हुन् ।

संविधान निर्माणसँगै नेपालीहरुको राष्ट्रियता मजबुद बनेको थियो र देशी विदेशी शक्तीहरुले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्न नसक्ने अबस्था हामीले बनाएका थियौ, नेता भट्टराईले भने, ‘प्रधानमन्त्रीको अहिलेको असंवैधानिक कदमले अहिले राष्ट्रियता माथि नै गम्भिर प्रश्न उठेको छ ।’

प्रधानमन्त्रीले संसद विघटन गर्न संविधानको धारा ७६ मा टेकेर गरेको भन्ने कुरा गलत भएको भन्दै नेता भट्टराईले धारा ७६ मा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने व्यवस्था नै नभएको प्रष्ट पारे ।

संसद विघटन गर्नु असंवैधानिक, प्रतिगामी, प्रतिक्रान्तिकारी, अलोकतान्त्रिक भएकाले विकासको गतिमा अगाडि बढेको मुलुकलाई पछाडी धकेल्ने काम भएको नेता भट्टराईको आरोप रहेको छ । भट्टराई नेकपा रामेछाप दाहाल–प्रचण्ड समूहले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई संवोधन गर्न आइतबार रामेछाप आइपुगेको हुन् ।

थप धाराण हेर्न यहाँ क्लिक गर्नुहोस्

Related Posts

अझै टुगिंएन रामेछाप काँग्रेसको उम्मेदवार, पाँच जनाको नाम छलफलमा
राजनीति

अझै टुगिंएन रामेछाप काँग्रेसको उम्मेदवार, पाँच जनाको नाम छलफलमा

संवादाताः रामचन्द्र वि.क.
माघ ५, २०८२
0

रामेछाप– फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्न एक दिन बाँकी हुँदा समेत नेपाली काँग्रेस...

पुरा पढ्नुहोस्
रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस
राजनीति

रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस

संवादाताः हाम्रो प्रहार
कार्तिक १५, २०८२
0

काठमाडौं- नेपाली काँग्रेस रामेछापका युवा नेताहरुले रामेछापमा युवा पुस्ताको नेतृत्वको आवश्यकता र पार्टीभित्र रूपान्तरणको बहस चलाउन थालेको छन् । कांग्रेसको...

पुरा पढ्नुहोस्
पार्टीको नेतृत्व परिवर्तन अनिवार्य छ- काँग्रेस केन्द्रीय सदस्य पौडेल
राजनीति

पार्टीको नेतृत्व परिवर्तन अनिवार्य छ- काँग्रेस केन्द्रीय सदस्य पौडेल

संवादाताः हाम्रो प्रहार
अशोज १०, २०८२
0

रामेछाप- नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले काँग्रेस पार्टीको नेतृत्व परिवर्तन अनिवार्य रहेको बताएका छन् । बिहीबार रामेछापको सदरमुकाम मन्थलीमा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper