Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा पौडेल

संवादाताः हाम्रो प्रहार
चैत्र ९, २०८१

रामेछाप- नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापको अध्यक्षमा पुष्कर पौडेल निर्वाचित भएका छन् । शनिबार बिपी स्मृति भवन मन्थलीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले पौडेललाई निर्बिरोध अध्यक्षमा निर्वाचित गरेको हो । त्यस्तै संघको उपाध्यक्षमा शुशिल तामाङ र छाया तामाङ, सचिवमा संतोष खत्री, सह सचिवमा अनिल कर्माचार्य र कोषाध्यक्षमा आषिश कार्की निर्वाचित भएका छन् ।

सदस्यहरुमा सुदिप थापामगर, भोजबहादुर सुनुवार, एल्सन श्रेष्ठ, कमल तिमिल्सीना, धावा लामा, निरज मगर, शेरवहादुर मगर, हिरा दाहाल, निर्मल केसी, हिमाल केसी, सरोज थापामगर, प्रज्वल खड्का, सुजन चौहान, सुभराज सुनुवार, अनिल तामाङ, अमृता माझी, रमेश पौडेल, सविता कार्की र सुरेश कार्की निर्वाचित भएको संघले जनाएको छ ।

संघको घधिवेनले प्रदेश सभा संयोजक र स्थानीय तह संयोजक समेत तोकेको छ । यसरी तोकिएका प्रदेश समिति क को संयोजकमा हिरो तामाङ र ख को संयोजकमा नबराज पौडेल रहेका छन् । त्यसैगरी मन्थली नगरपालिकाको संयोजकमा सविन केसी, रामेछाप नगरपालिकाको संयोजकमा श्याम थापा, लिखु तामाकोशी गाउँपालिकाको संयोजकमा होमबहादुर थापामगर, उमाकुण्ड गाउँपालिकाको संयोजकमा भोजबहादुर सुनुवार, दोरम्बा शैलुङ गाउँपालिकाको संयोजकमा भरत खत्री, सुनापति गाउँपालिकाको संयोजकमा युवराज चौलागाई र खाँडादेवि गाउँपालिकाको संयोजकमा धनसिं थोकर सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति, प्रदेश र पालिका संयोजक सबै सर्वसम्मत निर्वाचित भएका हुन। अधिवेशनमा नेपाली काँग्रेस रामेछापका कार्यबाहक सभापति लेखबहादुर कार्की र महासमितिका सदस्य ध्रुवहरी ढुंगेल लगाएतले संघको भूमिकाका बारेमा आ आफ्ना धारणा राखेका थिए ।

Related Posts

रामेछाप प्रहरीको अनुरोध : सम्पर्कविहिन भएका परिवारका सदस्यले डिएनए परीक्षणको लागि नमुना दिनु
समाचार

रामेछाप प्रहरीको अनुरोध : सम्पर्कविहिन भएका परिवारका सदस्यले डिएनए परीक्षणको लागि नमुना दिनु

संवादाताः हाम्रो प्रहार
भदौ २२, २०८३
0

रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप स्थायी ठेगाना भई विभिन्न पेशा तथा व्यवसाय गर्दै रसुवा, नुवाकोट र धादिङमा रहेका र...

पुरा पढ्नुहोस्
वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ, मन्दिर र खसीबोका चोरीमा पनि संलग्नता
समाचार

वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ, मन्दिर र खसीबोका चोरीमा पनि संलग्नता

संवादाताः हाम्रो प्रहार
भदौ २२, २०८३
0

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकामा घरमै सुतिरहेका वृद्ध दम्पतीलाई हातखुट्टा बाँधेर बन्धक बनाई सुनका गरगहना तथा नगद लुटपाट गर्ने तीन जना...

पुरा पढ्नुहोस्
नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

संवादाताः हाम्रो प्रहार
भदौ २१, २०८३
0

रामेछाप- नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन रामेछापको शनिबार सम्पन्न ५औँ जिल्ला...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper