Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका सुशिल थापा निर्वाचित

संवादाताः हाम्रो प्रहार
चैत्र ५, २०८१

रामेछाप– मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस स्ववियु सभापतिमा सुशिल थापा निर्वाचित भएका छन् । अनेरास्ववियुको तर्फबाट उम्मेद्वार रहेका थापाले २०७ मत ल्याएर निर्वाचित भएका हुन् ।

थापाले नेविसंघबाट उम्मेद्वार रहेका विपुल रोकालाई पराजित गर्दै आफु निर्वाचित भएका हुन् । पराजित रोकाले १५२ मत मात्रै प्राप्त गरे । अखिल क्रान्तिकारीको तर्फबाट अध्यक्षको उम्मेद्वार रहेका अनोज भुजेलले ६५ मत पाएका छन् ।

तस्तै स्ववियु सचिवमा अनेरास्ववियुका उम्मेद्वार मुकेश भण्डारीले १८५ मत ल्याउँदै जितेका छन् भने कोषाध्यक्षमा पनि अनेरास्ववियुकै उम्मेद्वार मशली तामाङले २०३ मत सहित जितेकी छिन् ।
सदस्यमा क्रमशः तुलसा उप्रेती, यलिना माझी, जीवन पहरी, मनोज श्रेष्ठ र कर्ण श्रेष्ठले जितेका छन् । सदस्यमा निर्वाचित कर्ण श्रेष्ठ नेविसंघ र अरु चार अनेरास्ववियुकै उम्मेद्वारु रहेका छन् ।

मंगलवार सम्पन्न निर्वाचनमा ५ सय ३१ मध्य ४ सय २७ मतदाताले मतदान गरेका थिए ।

Related Posts

रामेछाप प्रहरीको अनुरोध : सम्पर्कविहिन भएका परिवारका सदस्यले डिएनए परीक्षणको लागि नमुना दिनु
समाचार

रामेछाप प्रहरीको अनुरोध : सम्पर्कविहिन भएका परिवारका सदस्यले डिएनए परीक्षणको लागि नमुना दिनु

संवादाताः हाम्रो प्रहार
भदौ २२, २०८३
0

रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप स्थायी ठेगाना भई विभिन्न पेशा तथा व्यवसाय गर्दै रसुवा, नुवाकोट र धादिङमा रहेका र...

पुरा पढ्नुहोस्
वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ, मन्दिर र खसीबोका चोरीमा पनि संलग्नता
समाचार

वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ, मन्दिर र खसीबोका चोरीमा पनि संलग्नता

संवादाताः हाम्रो प्रहार
भदौ २२, २०८३
0

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकामा घरमै सुतिरहेका वृद्ध दम्पतीलाई हातखुट्टा बाँधेर बन्धक बनाई सुनका गरगहना तथा नगद लुटपाट गर्ने तीन जना...

पुरा पढ्नुहोस्
नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

संवादाताः हाम्रो प्रहार
भदौ २१, २०८३
0

रामेछाप- नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन रामेछापको शनिबार सम्पन्न ५औँ जिल्ला...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper