Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नेबिसंघ मन्थली क्याम्पसको स्वास्थ्य शिविर: ५० भन्दा बढीले लिए सेवा

संवादाताः हाम्रो प्रहार
फाल्गुन १५, २०८१

रामेछाप– नेपाल विद्यार्थी संघ मन्थली क्याम्पसले बिहीबार आयोजना गरेको नि:शुल्क स्वास्थ्य परीक्षण शिविरमा ५० जना भन्दा बढी विद्यार्थीले सेवा लिएका छन्। क्याम्पस परिसरमा आयोजना गरिएको शिविरमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले स्वास्थ्य सेवा लिएका छन् । कार्यक्रमको पहिलो दिन विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहनुका साथै उनीहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्।

नेविसंघका नेता युवराज बुढाथोकीका अनुसार विद्यार्थीहरू अध्ययनमा मात्र केन्द्रित हुने तर स्वास्थ्यप्रति कम ध्यान दिने प्रवृत्ति भएकाले उनीहरूलाई स्वास्थ्य सचेतना दिलाउने उद्देश्यले कार्यक्रम गरिएको हो।
शिविरमा तामाकोशी अस्पतालका डा. सुमन कर्माचार्यको नेतृत्वमा अन्य स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेको थियो। परीक्षणका क्रममा केही विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको भन्दै चिकित्सकहरूले थप ध्यान दिन सुझाव दिएका छन्। साथै, डा. कर्माचार्यले विद्यार्थीहरूलाई स्वस्थ रहन विभिन्न उपायहरूसमेत सुझाएका छन्। शिविरमा अल्ट्रासाउण्ड लगायतका प्रविधिको प्रयोग गरेर स्वास्थ्य परिक्षण गरिएको आयोजकले बताएको छ ।

नेबिसंघका अनुसार फागुन १८ गते पुनः क्याम्पस परिसरमा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिनेछ। पहिलो दिन उपस्थित हुन नसकेका विद्यार्थीहरूले उक्त दिन निःशुल्क परीक्षण गराउन सक्नेछन्।
संघले आगामी दिनहरूमा पनि विद्यार्थीहरूको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper