Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा तीनलाल स्मृति कपको आयोजना हुने

संवादाताः हाम्रो प्रहार
फाल्गुन ५, २०८१

रामेछाप- रामेछापमा तीनलाल स्मृति कपको आयोजना हुने भएको छ । अनेरास्ववियु रामेछापको आयोजनामा रामेछाप स्मृति कप (अन्डर २० खुला पुरुष भलिबल प्रतियोगिता) हुने भएको हो । आयोजक अनेरास्ववियुले सोमबार पत्रकार सम्मेलन गरी फागुन ९ गते देखि १२ गते सम्म  प्रतियोगिता संचालन हुने बताएको हो । 

पत्रकार सम्मेलनमा अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराइले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, सहिद गङ्गालाल श्रेष्ठ र नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारीको योगदानलाई कदर गर्दै तीनलाल स्मृति कप २०८१ आयोजना गर्न लागिएका बताए । 

आयोजकका अनुसार प्रतियोगितामा विजेता हुने समूहले नगद ५० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने द्वितीय हुने समूहले नगद ३० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दुई समूहले नगद दश÷दश हजारको साथमा प्रमाण प्रदान गरिने आयोजक अनेरास्ववियुका अध्यक्ष भट्टराइले बताए ।  उत्कृष्ट खेलाडीलाई नगद ३ हजारको साथमा ट्रफि र उत्कृष्ट कोचलाई समेत ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा भाग लिनको लागि हाल सम्म २० टिमले आवेदन दिइसकेको आयोजकले बताएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब पाँच लाख खर्च लाग्ने र उक्त खर्चको लागि मन्थली नगरपालिकाले मुख्य प्रायोजक बन्ने निश्चित भइसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । 

प्रतियोगिताले ग्रामीण क्षेत्रमा लुकेर रहेका खेलाडीको प्रतिभा प्रस्फुटनमा मद्दत पुग्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिनलाई थप सहयोग पुग्ने आयोजकको अपेक्षा रहेको आयोजक कमिटीका अध्यक्ष भट्टराइले बताए । 

Related Posts

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते
समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

संवादाताः रामचन्द्र वि.क.
भदौ १८, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार
समाचार

भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८३
0

रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग
समाचार

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ १५, २०८३
0

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper