Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

जुनार जोन संचालन समन्वय समिति रामेछापमा नयाँ नेतृत्व, संयोजकमा गुञ्जबहादुर कार्की

संवादाताः हाम्रो प्रहार
मंसिर ८, २०८१

रामेछाप- जुनार जोन संचालन समन्वय समिति रामेछापमा नयाँ नेतृत्व चयन भएको छ । बुधवार रामेछापमा जुनार किसानहरूको भेलाले गुञ्जबहादुर कार्कीको संयोजक्त्वमा नयाँ समिति चयन भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापको सक्रियतामा समिति गठन भएको परियोजना इकाई रामेछापका प्रमुख थिरलाल गैह्रेले बताए । गैह्रेका अनुसार समितिको उपसंयोजकमा पदम बहादुर लामा, सचिवमा कैलाश चौहान, सहसचिवमा चिना कुमारी तामाङ र सदस्यहरूमा क्रमशः ढाल विक्रम कार्की, दीपक कुमार खत्री, तारादेवी गुर्माछाने मगर, सपना तामाङ र प्रेम कुमारी तामाङ चयन भएका छन् ।

परियोजना कार्यान्वयन इकाई रामेछापमा सूचीकृत भएका जुनार कृषि फर्म, संस्था, सहकारी लगायतका संस्थाहरूका करिब ८० जना प्रतिनिधिहरूको उपस्थितिमा समिति चयन भएको गैह्रेले बताए ।

संयोजकमा चयन भएका गुञ्जबहादुर कार्कीले आफ्नो कार्यकालमा रामेछाप जिल्लालाई सबै भन्दा बढी जुनार फल्ने जिल्ला हो भनेर प्रमाणित गर्ने गरी काम गर्ने, किसानका समस्या पहिचान गरी आवश्यक सहयोगका लागि सरोकारवाला निकायहरूसँग समन्वय गर्ने, जुनारको बजारीकरणमा किसानलाई सहयोग गर्ने र बढी जुनार उत्पादनको लागि क्षेत्रफल विस्तार गर्ने जस्ता काम गर्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले रामेछापको बढी जुनार उत्पादन हुने क्षेत्रलाई जुनार जोन क्षेत्र घोषणा गरेर अमिलो जातको फलफूल उत्पादनमा वृद्धि गर्दै बजारीकरण किसानहरूलाई सहयोग गर्दै आएको छ ।

यस अघि जुनार जोन संचालन समन्वय समितिको संयोजकमा युगराज पाख्रिन रहेका थिए ।

Related Posts

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ
समाचार

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

संवादाताः कैलाश खत्री
पुस २६, २०८२
0

रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस्
‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल
समाचार

‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

संवादाताः रामचन्द्र वि.क.
पुस २६, २०८२
0

रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार...

पुरा पढ्नुहोस्
किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण
समाचार

किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण

संवादाताः हाम्रो प्रहार
पुस २५, २०८२
0

काठमाण्डौँ- बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था किवानिज क्लब अफ समर्पण नेपालले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा रहेको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper