Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

राजनीति कहिल्यै पनि आफ्नो कन्ट्रोलमा हुँदैन- कोइराला

संवादाताः हाम्रो प्रहार
चैत्र ४, २०८०

रामेछाप– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले राजनीतिक आफ्नो कन्ट्रोलमा नहुने बताएका छन् । आइतबार सहिद गंगाल फाउण्डेशनद्वारा रामेछापमा आयोजित मुटु रोग स्वास्थ्य शिविरमा आफ्नो भनाई राख्दै काँग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले राजनीति कहिल्यै पनि आफ्नो हातको कन्ट्रोलमा नहुने बताएका हुन् । राजनीति गर्ने मानिसले सोचेको एउटा भए पनि अर्को भइदिने गरेको उनको भनाई रहेको छ । 

डा. कोइरालाले अहिलेको राजनीतिलाई इंकित गर्दै भने– ‘राजनीति कहिल्यै पनि आफ्नो कन्ट्रोलमा नहुने रहेछ । एउटा सोच्यो, भइदिन्छ अर्कै । तर रमाइलो चाहिँ रमाइलो हुँदो रहेछ, त्यही उथलपुथलमा रमाउन सक्नु प¥यो ।’

डा. कोइरालाले मानव जीवनमा कुनै पेशा सर्वश्रेष्ठ छ भने त्यो पेशा चिकित्सकीय पेशा रहेको बताउँदै चिकित्सकीय पेशा जस्तै अरू क्षेत्रलाई पनि त्यस्तै बनाउन आवश्यक रहेको बताए । आफू चिकित्सकीय पेशामा हुँदाको समयलाई स्मरण गर्दै डा. कोइरालाले एउटा चिकित्सकले एउटा बिरामीलाई निको पार्दा पाइने खुसी भन्दा अरू कुनै खुसी नहुने बताउँदै विभिन्न शिविरमा हिँड्ने स्वास्थ्यकर्मीलाई आफू खुसी हुने गरी काम गर्न सुझाव दिए । 

नेपाली काँग्रेसको पूर्व महामन्त्री समेत रहेको डा. कोइरालाले २०८२ सालमा हुने १५ औँ महाधिवेशनबाट आफू सभापति हुने र फरक ढङ्गबाट पार्टी चलाउने भनाई पनि राखेका छन् । उनले पार्टी सञ्चालन शैलीमा परिवर्तनको आवश्यकता रहेको बताए । ‘म पार्टी नेतृत्वका लागि अगाडि बढ्छु, सभापति बनेर अहिलेभन्दा भिन्न ढङ्गले पार्टी चलाउने मेरो योजना छ,’ कोइरालाले भने ।

Related Posts

अझै टुगिंएन रामेछाप काँग्रेसको उम्मेदवार, पाँच जनाको नाम छलफलमा
राजनीति

अझै टुगिंएन रामेछाप काँग्रेसको उम्मेदवार, पाँच जनाको नाम छलफलमा

संवादाताः रामचन्द्र वि.क.
माघ ५, २०८२
0

रामेछाप– फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्न एक दिन बाँकी हुँदा समेत नेपाली काँग्रेस...

पुरा पढ्नुहोस्
रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस
राजनीति

रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस

संवादाताः हाम्रो प्रहार
कार्तिक १५, २०८२
0

काठमाडौं- नेपाली काँग्रेस रामेछापका युवा नेताहरुले रामेछापमा युवा पुस्ताको नेतृत्वको आवश्यकता र पार्टीभित्र रूपान्तरणको बहस चलाउन थालेको छन् । कांग्रेसको...

पुरा पढ्नुहोस्
पार्टीको नेतृत्व परिवर्तन अनिवार्य छ- काँग्रेस केन्द्रीय सदस्य पौडेल
राजनीति

पार्टीको नेतृत्व परिवर्तन अनिवार्य छ- काँग्रेस केन्द्रीय सदस्य पौडेल

संवादाताः हाम्रो प्रहार
अशोज १०, २०८२
0

रामेछाप- नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले काँग्रेस पार्टीको नेतृत्व परिवर्तन अनिवार्य रहेको बताएका छन् । बिहीबार रामेछापको सदरमुकाम मन्थलीमा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper