Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

उमाकुण्ड गाउँपालिकाको १५औँ गाउँ सभा सम्पन्न 

संवादाताः हाम्रो प्रहार
माघ १, २०८०

रामेछाप- उमाकुण्ड गाउँपालिकाको १५औँ गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिको आर्थिक ऐन २०८० लाई संशोधन सहित विभिन्न महत्त्वपूर्ण विषयमा छलफल गर्दै १५ औँ गाउँ सभा आइतबार सम्पन्न भएको हो । 

गाउँ सभाका सदस्यहरूले चालु आर्थिक वर्षका लागि विनियोजित योजनाहरूको हाल सम्मको अवस्था कस्तो रहेको र चाँडो कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिँदै गाउँ सभाका अध्यक्ष मार्फत सभाको ध्यानाकर्षण गराएका थिए । सभाका सदस्यहरूले कार्यसूचीमा रहेका विषय बाहेक कृषि, पशुपालन, शिक्षा लगायतका विषयमा पनि आफ्नो धारणा राख्दै सभाका अध्यक्ष सामु सार्वजनिक महत्वका विभिन्न विषयमा प्रश्न समेत राखेका थिए । सभाका सदस्यहरूले उठका विभिन्न प्रश्नमा सभाध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार, गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार र गाउँपालिका प्रवक्ता रुद्र मणि नेवारले सदस्यहरूले उठाएका धेरै जसो विषमा सदस्य समेत जिम्मेवार हुनु पर्ने र सदस्यहरूले उठाएका विषयवस्तुमा आफूहरू सचेत रहेको भनाई राखेका थिए ।

गाउँपालिका अध्यक्ष एवं गाउँ सभा अध्यक्ष शेर बहादुर सुनुवारले गाउँपालिकाका गौरवका योजनाहरू निरन्तर रूपमा अगाडि बढिरहेको र ती योजनालाई चाँडो भन्दा चाँडो कार्यान्वयन गराउन गाउँ कार्यपालिकाको सिंगो टिम लाग्नु पर्ने बताए । त्यस्तै उपाध्यक्ष सावित्री सुनुवारले चालु आर्थिक वर्षको अर्धवार्षिक सम्ममा भएका मुख्य–मुख्य उपलब्धिहरूलाई प्रस्तुत गर्दै गाउँ सभाबाट पारित भएका नीतिगत कुरालाई सबैले पालना गरेर अगाडि बढ्नु पर्नेमा जोड दिइन् ।

गाउँ सभाको कार्यसूचीमा ६ ओटा एजेन्डाहरू रहेको र सबै एजेन्डामा वृहत् छलफल गरेर सर्वसम्मत रूपमा पारित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिए । 

Related Posts

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते
समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

संवादाताः रामचन्द्र वि.क.
भदौ १८, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार
समाचार

भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८३
0

रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग
समाचार

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ १५, २०८३
0

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper