Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

रामेछाप काँग्रेस महासमिति सदस्य निर्वाचन: ११ सदस्य लागि २१ जनाको उम्मेदवारी दर्ता

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०८० मंसिर २४

रामेछाप– नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागि २१ जना महाधिवेशन प्रतिनिधिहरूले उम्मेदवारी दर्ता गराएका छन् । रामेछापबाट ११ जना महासमिति सदस्य निर्वाचित हुनु पर्ने भए पनि उम्मेदवारी दर्ता गराउने दिन शनिवार साँझ अन्तिम सम्ममा २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

११ जना निर्वाचित हुने महासमिति सदस्य मध्ये खुल्ला ५ सदस्य १० जनाको उम्मेदवारी परेको छ । जसमा पार्टी सभापति पूर्ण बहादुर तामाङ कान्छाराम, महाधिवेशन प्रतिनिधिहरू रामचन्द्र खड्का, अर्जुन केसी,  भरत चौलागाई, युवराज भट्टराई, धुर्बहरी ढुङ्गेल, झपडराज भण्डारी, वीरबहादुर तामाङ, रत्न बहादुर कार्की र गेल्जे शेर्पाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक लक्ष्मण कुमार घिमिरेले जानकारी दिएका छन् ।

हाम्रो प्रहार डटकम

त्यस्तै गरी खुला महिला तर्फ २ जना सदस्य पदको लागि ५ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा महाधिवेशन प्रतिनिधिहरू मिना कार्की, गंगा अधिकारी, विनीता खड्का, उषा कार्की र एन्जिला न्यौपाने रहेका छन् ।

खस आर्य पुरुष १ सदस्य पदका लागी दुई जनाले उम्मेदवारी दिएका छन् । जसमा महेश कार्की र केशव चालिसे रहेका छन् । आदिवासी जनजाति पुरुष १ जना सदस्य पदका लागि नरबहादुर थापामगर र जितेन्द्र मोक्तान गरी दुई जनाको उम्मेदवारी परेको छ ।

आदिवासी जनजाति महिला र दलितमा निर्विरोध

२१ मध्ये समावेशी तर्फ दुई जना भने निर्विरोध निर्वाचित हुने निश्चित भएको छ । एक जना आदिवासी जनजाति महिला महासमिति सदस्य र एक दलित महासमिति सदस्यमा एक/एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित हुने भएका हुन् । जस अनुसार आदिवासी जनजाति महिलामा कुमारी हायु र दलितमा बलबहादुर दमाई निर्विरोध हुने छन् ।

महासमिति सदस्यको निर्वाचन कार्य तालिका अनुसार मंसिर २३ गते उम्मेदवार दर्ता गराउने, मंसिर २४ गते उम्मेदवारका विरुद्ध दाबी विरोध गर्ने र नाम फिर्ता लिने तालिका रहेको निर्वाचन समितिका संयोजक लक्ष्मण कुमार घिमिरेले बताए । घिमिरेका अनुसार मंसिर २४ गते सम्म उम्मेदवारी दर्ता गराउने महाधिवेशन प्रतिनिधिहरूले आफ्नो नाम फिर्ता नलिए र सर्वसम्मतको प्रयास नगरे निर्वाचनको कार्य तालिका अनुसार पौष ६ गते चुनाव हुने छ ।

महासमिति सदस्यको लागि सर्वसम्मत नभएमा निर्वाचनको लागि करिब एक हजार ४ सय क्षेत्रीय प्रतिनिधिहरू निर्वाचनमा सहभागी हुने छन् ।

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper