Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

जीपी फाउण्डेशन रामेछापको कार्यसमिति विस्तार, नयाँ समिति ७५ सदस्यीय

संवादाताः हाम्रो प्रहार
फाल्गुन ७, २०७९

रामेछाप- गिरिजा प्रसाद कोइराला फाण्डेशन रामेछापका अध्यक्षले जिल्ला कार्य समिति विस्तार गरेका छन् । फाण्डेशनका अध्यक्ष दीपक खड्काले आइतबार ७५ सदस्यीय कार्य समिति हुने गरी समितिको पदाधिकारी, कार्य सम्पादन समिति सदस्य र सदस्य सहितलाई मनोनित गरेर समिति विस्तार गरेका हुन् ।

समितिको कार्यकारी उपाध्यक्षमा नेत्र बहादुर के.सी., उपाध्यक्षमा टहल बहादुर कार्की, महिला उपाध्यक्षमा खमला थापामगर, सचिवमा गोपाल खड्का र कुमारी हायु, कोषाध्यक्षमा जनक खत्री, सह–सचिवमा जनक राय (अर्जुन), नारायाण कार्की, महेश भण्डारी, शुवास दाहाल र सह–कोषाध्यक्षमा रामचन्द्र वि.क. मनोनित भएका छन् ।

त्यसैगरी अध्यक्ष खड्काले कार्य सम्पादन समिति सदस्यहरुमा क्रमशः कल्पना खड्का (कार्की), डम्बर कुमारी भण्डारी (नानु), विरेन्द्र श्रेष्ठ, खेम बहादुर खत्री, प्रभुनारायण खड्का, रामचन्द्र चौलागाईँ,  नवराज गौतम र युवराज श्रेष्ठलाई मनोनित गरेका छन् ।

समितिको सदस्यमा क्रमशः दिनेश कार्की, निमा शेर्पा, बाबुराम कटुवाल, सुशिला आचार्य, हिरालाल श्रेष्ठ, मेनुका सुनुवार, प्रचण्ड सुनुवार, संञ्जय तामाङ, जोनी खड्का, साजन तामाङ (मदन), बन्दना दाहाल, विरेन्द्र बोहरा, रामु श्रेष्ठ, टिका खड्का, इश्वर कार्की, लाल बहादुर तामाङ, पवित्रा सापकोटा, सुशिल लामा, यामकुमारी मगर, कृष्ण कुमारी सुनुवार, सविना मोक्तान, तारादेवी थापा, अविनास कार्की, देवकी श्रेष्ठ, हरिशरण सुवेदी, कविता थापा, सन्तोष खत्री, यादव के.सी., शान्तीराज कार्की, मनोज कुमार थापा, सचेन्द्र माझी, रिता आचार्य ढुंगेल, प्रेम कुमार श्रेष्ठ, टिकाराज आराण, अनिता थापामगर, दिनेश कुमार केसी, सुमन चौहान (माइकल), अविराज कुमार खड्का, कुमार तामाङ, निल ब. मगर (चाइना), लोक्पाङ घिसिङ तामाङ, निराजन श्रेष्ठ, नारायण कुमार राज मल्ल, अशोक लामा हेल्म्यो, सनक लामा (आँदी), प्रकाश खड्का, बालगोपाल श्रेष्ठ, अर्जुन गौतम, सन्दिप कार्की, एकराम श्रेष्ठ, रमेश थोकर र जोतिन्द्र भण्डारी रहेका छन् ।

अध्यक्ष खड्काले समितिको सदस्य तथा व्यवस्थापकमा युवराज सुवेदीलाई मनोनित गरेका छन् ।

यस अघिको अध्यक्षमा पनि खड्का नै अध्यक्ष थिए । पहिलो अवधिको कार्यकाल सकिएको भएपनि फाउण्डेशनका केन्द्रीय अध्यक्षत सुजता कोइरालाले जिल्ला अध्यक्षमा खड्कालाई नै पुनः मनोनित गरेपछि नयाँ जिल्ला कार्यसमिति विस्तार गरेका हुन् ।

जिल्ला कार्य समिति विस्तार गर्दै अध्यक्ष खड्काले गिरिजा प्रसाद कोइरालाकै कारण देशमा प्रजातन्त्र संस्थागत भएको बताउँदै कोइरालाले देशका लागि चाहेको शान्ती र विकासको लागि फाउण्डेशनले समाज सेवा मार्फत कोइरालाले देखेका सपना पूरा गर्न लाग्नु पर्ने धारणा राखे ।

अब फाउण्डेशनले समाजमा प्रजातन्त्रको अनुभुति गराउने, समाजमा पुर्ण रुपमा शान्ती स्थापना गराउन आम नागरिकले खेल्नु पर्ने भूमिका र दीगो विकासका लागि जनचेतना मूलक कार्यक्रम गर्ने पनि अध्यक्ष खड्काले बताए ।

प्रजातन्त्र स्थापना र संस्थागत गर्न स्व. गिरिजा प्रसाद कोइरालाले खेलेको भूमिका र प्रजातन्त्र स्थापनाको लागि आहुति दिने शहिदहरुलाई स्मरण गर्दै फाण्डेशनका अध्यक्ष तथा जिल्ला कार्य समितिका सम्पूर्ण सदस्यहरुले पीवी चोकमा पुगेर मौनधारण गरेर शहिदहरु प्रति सम्मान प्रकट गरेका थिए ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper