Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

कार्य सम्पादन मूल्याकंनमा रामेछाका दुई नगरपालिका बागमती प्रदेशमा चौथो र पाँचौ नम्बरमा

रामचन्द्र वि.क. संवादाताः रामचन्द्र वि.क.
२०७९ फाल्गुन ४

रामेछाप- बामती प्रदेशका सबै स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा रामेछाप जिल्लाको मन्थली नगरपालिका चोथौ र रामेछाप नगरपालिका पाँचौ भएका छन् । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा बागमती प्रदेशका १ सय १९ स्थानीय तहमध्ये मन्थली नगरपालिका चौथो र रामेछाप नगरपालिका पाँचौ नम्बरमा देखिएका हुन । मन्थली नगरपालिकाले ६८ दशमलव ०७ अंक प्राप्त गरेको छ भने रामेछाप नगरपालिकाले ६७ दशमलव ४२ अंक प्राप्त गरेका छ । प्रतिवेदन अनुसार जिल्लाका ८ पालिका मध्ये मन्थली नगरपालिका पहिलो हुँदा रामेछाप नगरपालिका दोस्रो भएको छ । सिन्धुलीको दुधौली नगरपालिकाले बागमती प्रदेशमा सबै भन्दा बढी ७४ दशमलव ४५ अंक प्राप्त गरी प्रदेशकै पहिलो स्थानीय तह भएको छ ।

यता गोकुलगंगा गाउँपालिकाले ६५ दशमलव ३९, सुनापति गाउँपालिकाले ६१ दशमलव २१, उमाकुण्ड गाउँपालिको ५२ दशमलव ९०, दोरम्बा शैलुङ्ग गाउँपालिकाले ५३ दशमलव १३, खाँडादेवी गाउँपालिकाले ४६ दशमलव ७९ र लिखुतामाकोशी गाउँपालिकाले ३८ दशमलव ३१ अंका प्राप्त गरेको छ ।

हाम्रो प्रहार डटकम

प्रतिवेदन अनुसार कार्यसम्पादन मूल्याङ्कनमा ७ सय ५३ ओटा स्थानीय तह मध्ये बाँकेको नैनापुर गाउँपालिकाले सबै भन्दा बढी ७८ दशमलव ५१ अंक ल्याएर देशकै पहिलो स्थानीय तह भएको छ ।

उल्लेखित कार्यसम्पादन मूल्याङ्कन गएको आर्थिक वर्ष २०७८/०७९ को भएको प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए । हाम्रो प्रहार डटकमसँग कुरा गर्दै प्रवक्ता पौडेलले भने– ‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सुचकको मुल्यांकन गरी अंक प्रदान गरिएको हो । यदि उक्त अंकमा चित्त नबुझेमा सोही कार्यविधिको दफा ९ अनुसार यो सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक प्रमाण सहित पुनरावलोकनका लागि आयोग समक्ष अनुसुची ५ को ढाँचामा आयोग पठान सक्नु हुनेछ । त्यसलाई हामीले पुनः हेर्छौ ।’

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकलाई आधार बनाएर स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper