Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

नेविसंघ रामेछापको ध्यानाकर्षण पत्रः विद्यार्थीहरुलाई कसैको निहित स्वार्थमा नलाग्न आग्रह

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७९ पुष १६

रामेछाप– नेपाल विद्यार्थी संघ रामेछापले एक विज्ञप्ति जारी गर्दै केही दिन अघि देखि नेविसंघ रामेछापको नाम जोडेर सामाजिक संजाल मार्फत अवैधानिक गतिविधि गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ । नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकी र सचिव प्रज्वल बुढाथोकीले संयुक्त रुपमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेविसंघ रामेछापका निर्वमान अध्यक्ष समेत रहेका सुशिल अधिकारीले नेविसंघको अध्यक्ष भन्दै समानान्तर गतिविधि गर्दै आएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

ध्यानाकर्षण पत्रमा भनिएको छ– ‘यहि मिति २०७९ साल पौष १६ गते नेविसंघ रामेछापको आयोजनामा भनेर काठमाण्डौको म्याक डोनाल्ड व्यैङ्युटमा गरिने भनिएको तथाकथित कार्यक्रमका प्रति नेविसंघ जिल्ला कार्यसमिति रामेछाप अनवीज्ञ रहेको जानकारी गराउँदै उक्त अवैधानिक कार्यक्रम केही स्वार्थी र संघलाई सधैँ विवादको चङ्गुलमा फसाएर समानान्तर गतिविधि गर्दै काँग्रेस पार्टी र नेविसंघको विवादमा रमाउने संगठनको अहितमा हाइसन्चो मान्ने तर आफूलाई बडा गज्जबको नेता ठान्ने भ्रम बोकेका कुतत्वहरुको घिनलाग्दो उक्सावटमा हुन लागेको प्रष्ट छ ।’

त्यस्तै विज्ञप्तिमा संगठन भित्र मनोपोली गर्दै समानान्तर गतिविधि गर्ने वा गर्न खोज्नेहरु प्रति त्यति नै कडाइका साथ कामकारबाही गर्ने चेतावनी समेत उल्लेख छ ।

यस अघि नेविसंघका निवर्तमान अध्यक्ष सुशिल अधिकारीले नेविसंघ रामेछापकै लेटरप्याडमा नेविसंघको अधिवेशनको तयारी गर्न भन्दै नेविसंघमा आवद्ध विद्यार्थीहरुलाई जिल्लाका स्थानीयको जिम्मेवारी तोकेका थिए । त्यस्तै उनले पौष १६ गते काठमाण्डौमा नेविसंघको आयोजनामा कार्यक्रमको आयोजना गरिएको भन्दै कार्यक्रममा सहभागि हुन आग्रह गरेका थिए ।

Related Posts

नेविसंघ रामेछापको कार्य समिति विस्तार
राजनीति

नेविसंघ रामेछापको कार्य समिति विस्तार

रामेछापमा काँग्रेसलाई सुरुवाती अग्रता
राजनीति

रामेछापमा काँग्रेसलाई सुरुवाती अग्रता

रामेछापमा मत गणना सुरु, प्रत्यक्ष र समानुपातिकको मत एकै पटक गणना हुने
राजनीति

रामेछापमा मत गणना सुरु, प्रत्यक्ष र समानुपातिकको मत एकै पटक गणना हुने

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper