Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नेपाल जेसिजमा जीवन कार्कीको अपराजित यात्रा, पहिलो प्रयासमै राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७९ पुष १०

रामेछाप- नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा जीवन कार्की विजयी  भएका छन् । विरगञ्जमा शनिवार सम्पन्न भएको नेपाल जेसिजको ४९ औँ राष्ट्रिय महाधिवेशनबाट नेपाल जेसिज वर्ष– २०२३ का लागि दोस्रो बढी मतका साथ कार्की राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा विजयी भएका हुन् । ४ कार्यकारिणी उपाध्यक्ष पदको लागि ९ जनाको उम्मेद्वारी रहेको थियो । कार्कीले ६ सय ३१ मत प्राप्त गरेका छन् ।

कार्कीलाई रामेछाप जेसिजले वर्ष २०२३ को लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा प्रस्तुत गरेको थियो ।

कार्कीले नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष– २०२२ र रामेछाप जेसिज अध्यक्ष– २०२१ को कार्यकाल सफल रुपमा बिताइसकेका छन् । कार्कीले नेपाल जेसिजको जिल्ला अध्यक्ष र राष्ट्रिय उपाध्यक्षमा पनि पहिलो प्रयासमै चुनावी प्रतिस्पर्धाबाट निर्वाचित भएका थिए ।

Related Posts

लिटिल स्टार इङ्गलिस स्कुलले विविध कार्यक्रम गरी मनायो बाल दिवस
समाचार

लिटिल स्टार इङ्गलिस स्कुलले विविध कार्यक्रम गरी मनायो बाल दिवस

राष्ट्रिय बाल दिवस: रामपुरमा एसइई र कक्षा १२ मा उतकृष्ट हुने विद्यार्थीलाई नगद सहित सम्मान
समाचार

राष्ट्रिय बाल दिवस: रामपुरमा एसइई र कक्षा १२ मा उतकृष्ट हुने विद्यार्थीलाई नगद सहित सम्मान

रामेछापको सुनापतिमा यात्रुवाहक बस दुर्घटना, सात यात्रु घाइते
समाचार

रामेछापको सुनापतिमा यात्रुवाहक बस दुर्घटना, सात यात्रु घाइते

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper