Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामपुरमा विवाह भोज खाएका ३४ जना विरामी

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७९ मंसिर २७

रामेछाप- रामेछाप नगरपालिकाको वडा नं ५ रामपुरमा विहेको भोज खाएका ३४ जना विरामी भएका छन् । आइतबार रामपुर साईटारका प्रदिप मगरको बिहेको भोज खाएकाहरुलाई  सोमबार बेलुकादेखि तारन्तार झाडा वान्ता हुने र पेट दुख्ने समस्या देखिएको छ । जिल्ला अस्पताल रामेछापका अनुसार विरामी परेका मध्ये १४ जनालाई रामेछाप जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । अरु २० जना शहरी स्वास्थ्य केन्द्र रामपुरमा उपचार भइरहेको छ ।

जिल्ला अस्पतालमा पुगेका विरामीको उपचारमा सम्लग्न स्वास्थ्यकर्मी उदय घिसिङका अनुसार सवै विरामीमा ईहिस्टोलाईटिका नामको किटाणु फेला परेको छ । उक्त किटाणुले आउं र पखाला गराउने उनले वताए । पेट दुख्ने र तत्कालै आउं सहितको पखाला लाग्ने समस्या देखिएका विरामीहरुलाई जिल्ला अस्पतालमा उपचार थालिए पछि क्रमिक सुधार हुदै गएको उनले वताए ।

आईतबार विवाहको लागि काटिएको बंगुरको मासु भोजमा जानेलाई खुवाइएको थियो । बासि मासु खाएका अधिकांश विरामी परेको हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।

यसैविच विवाह भोज खाएर विरामी परेका विरामीको घर दैलोमानै पुगेर उपचार गर्ने उद्धेश्यले जिल्ला अस्पताल रामेछापका चिकित्सक डा. मनोज यादवको नेतृत्वमा औषधि सहितको स्वास्थ्यकर्मीको टोली मंगलबार अपरान्ह त्यस तर्फ लागेको छ । यादवले गाउंमा पुगेपछि थप विरामीहरुमा देखा परेका समस्याको बारेमा विस्तृत अनुसन्धान गर्ने जनाएका छन् ।

Related Posts

विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की निर्वाचित
समाचार

विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की निर्वाचित

विश्व हिन्दु महासंघ रामेछापको अध्यक्षमा रामचन्द्र अधिकारी निर्वाचित
समाचार

विश्व हिन्दु महासंघ रामेछापको अध्यक्षमा रामचन्द्र अधिकारी निर्वाचित

मन्थलीको सिद्धेश्वर आविमा विद्यार्थीको स्वास्थ्य परीक्षण
समाचार

मन्थलीको सिद्धेश्वर आविमा विद्यार्थीको स्वास्थ्य परीक्षण

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper