Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विविध

रामेछाप प्रदेशसभा (क): एमालेका शान्ति पौडेल मतान्तर बढाउँदै, तारानारायण १ हजार ८८ मतले पछाडि

by हाम्रो प्रहार
मंसिर ७, २०७९

रामेछाप– रामेछाप प्रदेश सभा (क) को १५ हजार ५ सय ४० मत गणना हुँदा नेकपा एमालेका उम्मेद्बार शान्ति प्रसाद पौडेल १ हजार ८८ मतले अगाडि रहेका छन् । पौडेलले हाल सम्म ६ हजार ५ सय ४ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेद्वार तारानारायण श्रेष्ठ ५ हजार ४ सय १६ मत पाएका छन् । त्यस्तै राप्रपका हिक्मत सुनुवारले १ हजार ९ सय ८३ मत पाएका छन् भने एकीकृत समाजवादीका उम्मेद्वार रमेश कुमार बस्नेतले ३ सय ९२ मत पाएका छन् ।

सोमबार बेलुका देखि सुरु भएको मतगणना अहिले पनि जारी रहेको छ । उमाकुण्ड गाउँपालिकाको ७ ओटा वडा र गोकुलगंगा गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ को मत गणना सम्पन्न भइसकेको छ । अझै ५२ वटा वडाको मतगणना बाँकी रहेको छ ।

Related Posts

प्रदेश प्रतिनिधिको मतपरिणामप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय निर्वाचन समितिमा निवेदन
विविध

प्रदेश प्रतिनिधिको मतपरिणामप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय निर्वाचन समितिमा निवेदन

by हाम्रो प्रहार
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेशसभा ‘क’बाट प्रदेश अधिवेशन प्रतिनिधिका उम्मेदवार कृष्णकुमार कार्कीले जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामप्रति असन्तुष्टि...

Read moreDetails
माघ २७ गतेको रामेछाप बस दुर्घटनामा लिखुतामाकोशी गाउँपालिकाद्वारा संघीय सरकारको ध्यानाकर्षण
विविध

माघ २७ गतेको रामेछाप बस दुर्घटनामा लिखुतामाकोशी गाउँपालिकाद्वारा संघीय सरकारको ध्यानाकर्षण

by रामचन्द्र वि.क.
फाल्गुन १२, २०८२
0

रामेछाप– गएको माघ २७ गते रामेछाप जिल्लामा भएको बस दुर्घटनाप्रति संघीय सरकार संवेदनशील नभएको भन्दै लिखुतामाकोशी गाउँपालिकाले सरकारको ध्यानाकर्षण गराएको...

Read moreDetails
गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान
विविध

गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान

by हाम्रो प्रहार
मंसिर २२, २०८२
0

चर्चित गायिका रिता केसी यस वर्षको ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छिन् । राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्ने यो पुरस्कारसहित उनले ४०...

Read moreDetails
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper