Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप प्रदेश सभा (क): उमाकुण्डको मतगणना सम्पन्न, माओवादी २ सय ८२ मतले अगाडि

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७९ मंसिर ७

रामेछाप– सोमबार बेलुका देखि सुरु भएको प्रदेश सभा तर्फ उमाकुण्ड गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । वडा नं १ देखि वडा ७ सम्मको मतगणना सकिदाँ माओवादी केन्द्रका तारानारायण श्रेष्ठ २ हजार ७ सय २४ मत सहित अगाडि रहेका छन् । एमालेका शान्ति प्रसाद पौडेलले २ हजार ४ सय ४२ मत पाएका छन् । श्रेष्ठ पौडेल भन्दा २ सय ८२ मतले अगाडि रहेका छन् ।

त्यस्तै राप्रपका हिक्मत सुनुवारले १ हजार पाँच सय ६७ मत पाएका छन् भने एकीकृत समाजवादीका उम्मेद्वार रमेश कुमार बस्नेतले २ सय १० मत पाएका छन् । उमाकुण्ड गाउँपालिकामा ७ हजार ५ सय २२ मत खसेको थियो । उमाकुण्ड गाउँपालिकाको मतगणना सकिदाँ ३ सय २३ मत बदर भएको छ ।

हाम्रो प्रहार डटकम

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper