रामेछाप– रामेछाप प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार तारानारायण श्रेष्ठले आफ्नो अग्रतालाई कायमै राखेका छन् । उमाकुण्ड गाउँपालिकाको वडा नं १, २, र र ४ को मतगणना सकिदाँ माओवादीको उम्मेद्वार तारानारायण श्रेष्ठले १ हजार ८ सय ३३, नेकपा एमालेका उम्मेद्वार शान्ति प्रसाद पौडेलले १ हजार ३ सय ६९, राप्रपाका हिक्मत सुनुवारले १ हजार १ र एकीकृत समाजवादीका रमेश बस्नेतले १ सय ७७ मत प्राप्त गरेका छन् ।
हाल सम्म उमाकुण्डका वडा नं १, २, ३ र ४ को मतगणना सकिएको छ । अब वडा नं ५ को मतगणना सुरु भएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्